कविता: उ यसैले छेपारो हो

उ एकथरीको सजिव प्राणीभित्र मात्र पर्दछउसलाई लाग्छ उ लामो समय बाँच्न मन गर्दछउसँग अरूसँगको जस्तो क्षमता पनि हुन्नसमयनुसार भूमिका उसलाई नफेरीपनि हुन्नरंग नफेरेसम्म न निदाउन सक्छ उन लामो समय ननिदाई बस्न सक्छ उ ? सिंह झैँ सबैसँग अडान कहाँ हुन्छ र ?बाघले पो हो न सिनो खाने नत घाँसहप्तौँ दिन भोको भएपनि उ सिनो खाँदैनछेपारो […]
धनीलाई हरहमेशा दशैं, मागेर खानेलाई चाडपर्व आउँदैन कहिल्यै !

जनताको अपेक्षा बारम्बार चकनाचुर भएको छ। यादवपछि विद्यादेवी भण्डारी र रामचन्द्र पौडेल राष्ट्रपति बने। तर, जनताले के पाए? केही न केही। गरिबको लागि न हिजोको सरकार थियो न आजको। जनताको छोराछोरी राष्ट्रप्रमुख भएपछि गरिबको लागि काम गर्छन्। अहिले सबैतिर दशैंको चहलपहल छ। हिन्दू नेपालीको महान् पर्व दशैंका लागि आवश्यक सामान किन्नेको बजारमा भीड देखिन्छ। कोही […]
कविता- मनाउने र दशैं?

अभावको वितृष्णाले गुज्रिएको मेरो देशयतिबेला एक शोकमा छखुसीका बाछिटाले नछोएको मेरो देशमेरो देशलाई त यतिबेला, रगतले छोएको छ।पीडाले, रोदनले रअशान्तिले मज्जाले छोएको छ। शान्तिको प्रतिकले परिचित मेरो देशअशान्तिको ठूलो भुमरीमा खसेको छ मेरो देशले दशैंमा उमंगले छरिने रङ्गनिर्दोष कोपिलाको रगतको रङ्गलेरंगिएको छ।मेरो देश यतिबेला शोकमा छ। आमाले छोरालाई पर्खिदा पर्खिदैआमाको मुहारमा चाउरी परिसक्योआँगनीमा दशैंको लहर […]
दशैं विशेष गजल

मिलनमा अगाध खुशीको प्रहरले मनाउँ दशै ।मनमा पवित्र उदेस्यको रहरले मनाउँ दशै । आपसमा भाइचारा सदाचारको लगावलेरमाऊ शाब्दिक भोजनको लहरले मनाउँ दशै । बालेर दिप उज्यालो खुशी उमङ्गकोप्रकाश पुन्जमा रोषनको शहरले मनाउँ दशै । आचरण भक्ति भाव मानिसमा बढोसकामना अस्तित्व समतामा नगरले मनाउँ दशै । अम्बे भवानी शक्ति वरदायणीको आशिशसदा शिरमा तिलकको बहरले मनाउँ दशै […]
दशैं विशेष मुक्तकहरु

विदेशीने गाउँमा झरुन् यत्ति चाहाना छअकालमा कोहि नमरुन् यत्ति चाहाना छसुख शान्ति हर्षोल्लास छायोस् सबै तिर,नौ दुर्गाले रक्षा गरून् यत्ति चाहाना छ। लाहुरे देखि लाहुरे पनि गाउँमा आएको छचट्ट जिउडाल हिरो बनि गाउँमा आएको छवर्षौँ भाथ्यो गाउँ छोडेको लाहुरे गए देखि,भेट हुने दिन गनी गनी लाहुरे आएको छ । कोहि लाई दशैँ कोहिका लागि दशा […]
सर्वसाधारणको माग – देश खरानी भएपछि सडकमा आउने सेना अब चाहिँदैन !

सुशीला नेतृत्वको क्याबिनेटमा शिक्षामन्त्री डा. महावीर पुन छन्। उनले सुरक्षाकर्मी चाहिँदैन, मेरो अघिपछि हिँड्नु पर्दैन भनी सुरक्षाकर्मीलाई पनि निर्देशन दिइसके। यति मात्र होइन, उनी मन्त्रालयमै खान्छन्, सुत्छन्। उनीबाहेक अन्य मन्त्री वा प्रधानमन्त्री बाहिर जाँदा वा कार्यालयमै बस्दा पनि सुरक्षाकर्मीको घेरामा बस्छन्। २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन […]




