बुधबार, २७ फाल्गुन, २०८२

आगलागी पीडित सार्कीलाई नेपाल निजामती कर्मचारी संगठनबाट २६ हजार ७ सय राहत

जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रामा कमल सार्कीको घरमा शुक्रबार अचानक आगलागी हुँदा पाँच जनाको परिवार विचल्लीमा परेको छ। टिनले छाएको १२ कोठे कच्ची घरको पहिलो तलाबाट सुरु भएको आगोले ठूलो क्षति पुर्‍याएपछि नेपाल निजामती कर्मचारी संगठनले शनिबार २६ हजार ७ सय रुपैयाँ राहत सहयोग प्रदान गरेको हो। संगठनका अध्यक्ष पदम प्रसाद न्यौपानेले कर्मचारीहरू बीच समन्वय गरी […]

जेन्जी पुस्ताको जागरण र अनेरास्ववियुको नेतृत्व

सत्य के हो भने संगठन गलत हुँदैन, तर नेतृत्व व्यक्तिले गल्ती गर्न सक्छ। त्यसैले आजको पुस्ता संगठनलाई सुधार्ने, सही बाटो देखाउने, अनि देश निर्माणमा योगदान दिने दिशामा अघि बढ्दै छ। समाज परिवर्तनको बाटो सजिलो हुँदैन। सत्यको पक्षमा उभिनु, गलतलाई गलत भन्नु, अनि न्यायका लागि आवाज उठाउनु, यही हो नयाँ पुस्ताले लिएको जिम्मेवारी। आजको जेन्जी पुस्ता […]

प्रधानमन्त्री र गृहमन्त्रीज्यू, समय र मौका हुँदा यो काम पनि गरिहाल्ने कि!

विडम्बना, मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन वा सरकार परिवर्तन भएपनि छिमेकी भारत र चीनले कब्जा गरेको नेपाली भूभाग फिर्ता आएको छैन । दार्जिलिङ, सिक्किम, टकनपुर, कोलकत्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूमि अझै पनि भारत र चीनको कब्जामा छ । नेपालको इतिहास हेर्दा राणा शासनदेखि हामी लोकतन्त्र गणतन्त्रसम्म आइपुगेका छौं । यस बीचमा पटक–पटक व्यवस्था परिवर्तन भयो, […]

वर्तमान संविधान र नागरिक चासो

नेपालको सन्दर्भमा २०७२ मा जारी भएको संविधानलाई ऐतिहासिक उपलब्धिका रुपमा लिइन्छ। तर संविधान निर्माण मात्र पर्याप्त हुँदैन, यसलाई सफल कार्यान्वयनमा नागरिकको चासो, सहभागिता र जिम्मेवारीको भूमिका अपरिहार्य हुन्छ। मुलुकको शासन व्यवस्था सञ्चालन तथा मार्गदर्शन गर्ने राज्यको सर्वोच्च कानुन नै संविधान हो। नेपालको संवैधानिक विकासक्रमलाई अध्ययन गर्दा राणा शासनको अन्त्यतिर २००४ साल माघ १४ गते राणा […]

ताजा समाचार