मंगलवार, १० भाद्र, २०८२

“यो पागल दुनियाँ” भाद्र १२ गते सार्वजनिक हुँदै

कवि महेश दोस्ताजको नयाँ गीत “यो पागल दुनियाँ” आउँदो भाद्र १२ गते सार्वजनिक हुने भएको छ। नेपाल आइडल सिजन २ का चर्चित गायक रवि शर्माको स्वरमा सजिएको यस गीतलाई प्रसाई फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने भएको हो। यसअघि नै गीतको टिजर सार्वजनिक भइसकेको छ, जसले श्रोतामाझ विशेष उत्सुकता पैदा गरिसकेको छ। प्रेम, विछोड र […]

अल्बानिया घुम्दा सम्झिएको नेपाल : शहरी योजनाहरुको तुलनात्मक यात्रा र सिकाई

अल्बानियाको ‘तिराने’ क्षेत्रजस्तै नेपालको विकास लगानी पनि देशको राजधानी काठमाडौं र प्रदेशका राजाधानीमा अत्यधिक केन्द्रित छ। शहरी लगानीको मुख्य हिस्सा उपभोग गर्दै आएकोले देशका महत्वपूर्ण पुर्वाधार सबै यहीँ नै बन्ने गरेका छन्। केही यात्रा केवल पारिवारिक छुट्टीभन्दा बढी हुन्छन् किनकि ती मनोरन्जनका साथसाथै स्थान विशेषका सम्झना, पहिचान र प्रणालीहरूसँगको संवाद हुन्छन्। म यो आलेख एक […]

इलाका प्रहरी कार्यालय छिन्चुमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र उद्घाटन

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज समुद्घाटन गरिएको छ। दिउँसो २ बजे आयोजित कार्यक्रममा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापाले भवनको उद्घाटन गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, पूर्व अतिरिक्त महानिरीक्षक लालमणी आचार्य, प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव […]

तीनै तहको सरकार घरधनीको अगाडि निरीह बन्दा न मन्दी हट्यो न ठगी !

घरजग्गा र कोठामा दलाली छिरे । सस्तोमा जग्गा लिएर प्लटिङ गर्दै दलालीहरूले बेच्न थाले । ३५ वर्षअघि २० हजार रुपैयाँ आनामा नबिक्ने जग्गा अहिले आनाकै करोड छ । जग्गा त उति नै छ । पुरानो बानेश्वर, नयाँ बानेश्वर, मैतीदेवी, न्यूरोड, पुतलीसडक, इन्द्रचोक, भोटेबहाललगायतका स्थान मुलुककै प्रमुख व्यापारिक केन्द्र हो । यो स्थानमा २०४६ सालतिर ३० […]

ताजा समाचार