अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिँडेका बृद्धको ढलेर मृत्यु

अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिँडेका बृद्धको ढलेर मृत्यु भएको छ। मंगलबार तुर्माखाँद गाउँपालिका ३ लकान्द्राका ७३ बर्षिय मनहरे कामि राष्ट्रिय परिचयपत्र बनाउन आउने क्रममा ढलेर मृत्यु भएको स्थानीय भरत साउदले बताए। मंगलबार विहान घरबाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि कमलबजार नगरपालिकामा रहेको दर्ता स्टेशन आउदै गर्दा कमलबजार नगरपालिका २ कालापोखरा स्थित रहेको नगरपालिकाको ग्राउन्डमा हिँड्दाहिड्दै एक्कासी […]
“निकै बाधा–अवरोधपछि प्रतिष्ठानको नेतृत्व गर्ने अवसर पाएँ,” नवनियुक्त उपकुलपति रोकाया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. पुजन कुमार रोकायालाई नेपाल पत्रकार महासंघ जुम्ला शाखाले आज एक कार्यक्रमका बीच स्वागत तथा बधाई गरेको छ। संघको सभाहलमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले “कर्णालीकै सुपूत्रले कर्णालीको गौरवशाली धरोहर प्रतिष्ठानको नेतृत्व पाउनु गौरवको कुरा हो” भन्दै शुभकामना व्यक्त गरे। कार्यक्रममा बोल्दै उपकुलपति रोकायाले भने, “प्रतिष्ठानमा अघि बढ्न […]
टिक्दैनन् पत्रकारितामा जुम्ली महिला!

कम्प्युटर नदेखेको, स्टुडियो नचिनेको, गाउँबाट शहर आएको एउटा नानी। तर मैले पछि महसुस गरेँ। इमानदारी र धैर्यले सिकाउँदो रहेछ। दुई महिना स्वयंसेवक भएर काम गरेँ। अनि २०७५ असार १४ गतेबाट रेडियोले नियमित सेवा सुरु गर्दै पारिश्रमिक दिन थाल्यो २०७५ सालको वैशाख महिनाको त्यो बिहान आज पनि मेरो स्मृतिमा ताजै छ। घाम रङ्गिँदै थियो, म भने […]
कविता : अशान्त आमाहरु

स्कुलको खाली चौरमाअशान्त बसिरहेका छन्, केहि आमाहरु अशान्त यसकारण की तिनीहरु सोचिरहेछन्,कतै मौका परीक्षा दिइरहेका उनीहरुका बच्चाहरुलेपरीक्षा हलमै आत्महत्या त गरिदिएनन्! अशान्त यसकारण की तिनीहरु सम्झिरहेछन्सबैलाई सुताएर आत्महत्या गर्नेआफ्ना बच्चाहरुको कोसिसनसुतेर विफल बनाइदिएका साँझहरुर एक्लै सदुरमुकाम आएर आत्महत्या गर्ने गुप्त योजनालाई पनिसदुरमुकाम आएरै विफल,बनाइदिएका तडपनहरु र यतिखेर प्रष्ट नै देखिन्छउनीहरु पहिले भन्दा अत्याधिक डरइरहेका छन्,की […]
समाजसेवाः जनता लुट्दै, कथित समाजसेवी मोटाउँदै, सरकार टुलुटुलु रमिता हेर्दै !

जनतालाई लोकदोहोरी गीतमा नचाएर, एकछिनको रमाइलोमा भुलाएर जनताको सम्पत्ति थुत्ने काम इन्द्रेणीले गरिरहेको छ। अर्कोतिर, इन्द्रेणीमा कलाकारले गाएका कतिपय गीत छाडा छन्। ती गीतबाट समाजले के सिक्छ ? जनताले के सिक्छन् ? कोही कार्यक्रम खोलेर हाकाहाकी लुट्छन्। कोही अभियन्ता बनेर सर्वसाधारणबाट पैसा बटुल्छन्। कोही आफूलाई माता र धामी–झाँक्री भनेर सर्वसाधारण लुटिरहेका छन्। तर, तिनका अगाडि […]
भालुको आक्रमणबाट धिमीचौरमा दश बाख्रा मरे

धिमीचौरमा चराएर गोठमा ल्याउने क्रममा भालुले लखेटेर तितरबितर भएर खोज्न जादा जंगलमा भालुले मारेको अवस्थामा दशवटा बाख्रा भेटिएका छन् । दुई दिन लगातार भालुले बाख्रामाथि आक्रमण गरेपछि बाख्रा मारिएका हुन्। चन्दननाथ नगरपालिका २ र ३ वडाका ६ जना स्थानीयका बाख्राहरु भालुको आक्रमणबाट मारिएका छन्। “उक्त मारिएका सबै बाख्राको क्षति हेर्ने हो भने करिब एक लाख […]