सोमबार, ९ भाद्र, २०८२

कनकासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न : पुँजीगत खर्च ८६.७४ प्रतिशत

पुँजीगत खर्चतर्फ १० करोड ६४ लाख २४ हजार छुट्याइएकोमा ९ करोड २३ लाख २८ हजार ८५४ रुपैयाँ अर्थात् ८६.७४ प्रतिशत खर्च भएको छ। जुम्लाका आठवटै पालिकामध्ये कनकासुन्दरी गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गर्ने पहिलो स्थानीय तह बनेको छ। बिहीबार कनकासुन्दरी गाउँपालिकामा आयोजित एक विशेष समारोहमा कनका खबरको सहजीकरणमा सम्पन्न भएको हो। सार्वजनिक […]

नाग्मा-जुम्ला सडक खण्ड अवरुद्ध

केही समय अघि नाग्मा-जुम्ला सडक खण्ड अवरुद्ध हुँदा सडक,डिभिजन,स्थानीयबासीहरु अहिले पहिरो पन्छाउने कार्यमा लागिरहेका छन् । नाग्मा जुम्ला सडक खण्ड अन्तर्गत चन्दननाथ नगरपालिका ७ मिचा नजिक खल्लाचौरमा रोड माथिबाट आएको पहिरो हटाउदै बाटो सुचारु गर्ने कार्यमा प्रहरी र स्थानियबासी अहिले सक्रिय रहेका छन् । सडक डिभिजन कार्यालय जुम्लाको मेसिनले पहिरो पन्छाउने कार्य गरिरहेको छ

साउन पुर्णिमा गाउँ फर्काउने अदृश्य निम्तो

साउन पुनि, गाउँ फर्काउने एउटा विशेष अवसर बन्न सक्छ। धार्मिक र सांस्कृतिक महत्वका कारण यो दिन वर्षौंदेखि गाउँ नफर्केका अनुहारहरूलाई पनि गाउँसम्म ल्याउन सक्षम भएको देखिन्छ। देवी–देवता पूज्ने, मन्दिर घुम्ने, तीर्थयात्रा गर्ने वा कुलदेवीको दर्शन गर्ने बहानामा मानिसहरू गाउँ पुग्दा गाउँमा पुरानो जीवनशैलीको सम्झना ताजै हुन्छ। हाम्रो समाजमा साउन महिना केवल पानीको झरी, हरियो वनस्पति […]

जुम्लाको न्याउरीघाटमा पहिरो, सडक पूर्णरुपमा अवरुद्ध

जुम्लाको उर्थु–भुलभुले भित्रि सडक खण्ड अन्तर्गत कनकासुन्दरी गाउँपालिका–१, न्याउरीघाटमा बिहीबार बिहान पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी चौकी चौथाले दिएको जानकारी अनुसार बिहीबार बिहान करिब १०:४० बजे सडक भन्दा माथिबाट आएको ठूलो पहिरोले सडक आवागमन अवरुद्ध गरेको हो। अहिले पहिरो पन्छाउने कार्य सुरु गरिएको छ भने वैकल्पिक मार्ग नभएकाले यातायात सेवा […]

काम गर्न नसकेर जनताको नजरमा नाङ्गिएका ओली सरकारी सम्पत्ति बाँडेर भोट बटुल्न खोज्दै

राजनीतिक दलकै नेताहरूको मिलीभगतमा सरकारी कर्मचारी, अधिवक्ता, भूमाफियाहरूले सरकारी, सार्वजनिक, ढुंगेधारा, वनजंगल, गुठी, आर्यघाट, खोलानाला, तालपोखरी, कुवाको जग्गा दर्ता गरे । नापी गर्न छुटेको बहाना बनाएर सरकारी सम्पत्ति दर्ता गर्दै व्यक्तिको नाममा लगियो । स्थानीय चुनावको पाँच वर्षे अवधि सकिन अब २१ महिना बाँकी छ । अबको २७ महिनापछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन […]

ताजा समाचार