कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. पुजन रोकाया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमा डा. पुजन कुमार रोकाया नियुक्त भएका छन्। मंगलबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकायालाई उपकुलपतिमा नियुक्त गरेका हुन। प्रधानमन्त्री कार्यालय स्राेतका अनुसार कर्णालीको उपकुलपतिमा सहप्राध्यापक रोकायालाई उपकुलपति नियुक्त गरिएको हो। जुम्ला स्थायी घर भएका उनी एक दशक बढी समयदेखि कर्णालीमा काम गर्दै आएका छन्।
तीनै तहको सरकार कर उठाउनमा फेल, कार्यकर्ता पोस्ने हिसाबले मात्र ल्याइयो बजेट !

घरधनीले मासिक लाखदेखि करोडसम्म घरबहाल उठाउँछन् । तर, घरधनीहरूले घरबहाल कर तिर्दैनन् । सरकारले कर्मचारी खटाएर अनुगमन गरेको भए, एकातिर राजस्व उठ्थ्यो, अर्कोतिर धेरैले रोजगारी पाउँथे । घरधनीचाँहि मासिक मोटो रकम असुल्ने अनि राज्य रित्तै । आर्थिक वर्ष २०८२–८३ को बजेट संघीय सरकारले गत जेठ १५ गते ल्याइसकेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार […]
जुम्लामा युवाको भूमिका, चुनौती, सम्भावना र राजनीतिक सहभागिता

जुम्लाका युवाले आफ्नो अधिकार र कर्तव्यप्रति सचेत भई पार्टी, संघसंस्था र स्थानीय निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। सही नेतृत्वमा पुग्न युवाले केवल विरोध होइन, समाधानका वैकल्पिक दृष्टिकोण पनि प्रस्तुत गर्नुपर्छ। हरेक वर्ष अगस्ट १२ मा विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। सन् १९९९ मा संयुक्त राष्ट्रसंघले सुरु गरेको यो दिवसले युवाको क्षमता, सृजनशीलता र योगदानप्रति […]
युवा दिवस २०८२ “राष्ट्र निर्माणको अग्रपंक्तिमा युवा शक्ति”

अन्तर्राष्ट्रिय मापदण्डअनुसार युवा दिवसको विषयवस्तु तय भए पनि नेपालमा यसको कार्यान्वयन हाम्रो समाजका आवश्यकता र चुनौतीअनुसार ढालिन्छ। १२ अगस्ट (साउन २७) लाई विश्वभर अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाइन्छ। सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा सुरु गरिएको यस दिवसको उद्देश्य युवा पुस्तालाई समाज परिवर्तन र राष्ट्र निर्माणको सक्रिय साझेदार बनाउनु हो। नेपालमा पनि यो दिवस विभिन्न सरकारी […]
गिडीचौरको गणेश आधारभूत विद्यालय सुधारको दिशामा

विद्यालयमा भौतिक संरचना मात्र नभई शैक्षिक वातावरणमा पनि परिवर्तन आएको छ। कक्षाकोठाहरू व्यवस्थित, शैक्षिक सामग्री पर्याप्त र बाहिरी वातावरण सफा र सुरक्षित बन्दै गएको छ। जुम्ला जिल्ला तातोपानी गाउँपालिका–४ गिडीचौरमा रहेको गणेश आधारभूत विद्यालय कहिल्यै आफ्नो गुणस्तरीय शिक्षा र सक्रिय वातावरणका कारण पहिचान बनाएको थियो। तर, समयको धारमा एक समय यस्तो पनि आयो, जब विद्यालयको […]
कविता-प्रिय अमूल्य

पहिलो भेटको त्यो मुस्कानमा,बसन्तको मधुर सुवास थियो।तिम्रा आँखामा झल्किन्थ्यो मायाको उज्यालो,साथै थिए पीडाका गहिरा बादलहरू।मेरो मनमा रोपिएका थिए अनगिन्ती सपनाहरू,जसलाई तिमीले सजायौ भरोसा र विश्वासले।बाल्यकालका ती कथा जब तिमीले सुनाउँथ्यौ , अनि मेरो आँखा आँसुले भरिन्थ्यो।तिम्रो हृदयमा थाकेको जीवन मैले देखेँ,र मसँग बाँडिएको तिम्रो पीडा महसुस गरेँ।“कहिले नछोड्नु है,” भन्यौ तिमीले मुस्कानमा,मायाको त्यो बाचा मेरो […]
युवाको कर्तव्य र राज्यको उत्तरदायित्व

२०७८ को जनगणना अनुसार युवाको जनसंख्या मात्रै कुल जनसंख्याको करिब ४२.५६% छ । यो जनसंख्यालाई हेर्ने हो भने देशको विकासका लागि ठूलो सम्भावना हो, आशा हो जसलाई “जनसांख्यिक लाभ” (demographic dividend) पनि भनिन्छ। हामी आज २६औं अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै छौं। यो दिवस हाम्रो देशमा मात्र नभएर मूलतः विश्वभर एकसाथ मनाइने दिवस हो। जुन दिवसले […]
जुम्लामा पहिरोले नाग्मा–गमगडी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

आज बिहान ८ बजे जुम्ला जिल्ला हिमा गाउँपालिका–७ बागबजारमा नाग्मा–गमगडी (मुगु जाने) सडक खण्डमा ठूलो पहिरो खसेर यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयका अनुसार सडकको माथिल्लो भागबाट आएको पहिरोले सम्पूर्ण बाटो पुरिएका कारण सवारी सञ्चालन असम्भव भएको हो। घटनास्थलमा सडक डिभिजनको प्राविधिक टोली परिचालन गरिएको छ। हाल पहिरो पन्छाउने कार्यका लागि […]
आजको एआई र नेपाली युवाको सम्भावना

नेपालको विकट गाउँका विद्यार्थी पनि च्याट जीपीटी वा खान एकेडेमी जस्ता प्लेटफर्म प्रयोग गरेर शिक्षकको अभावको समस्या कम गर्न सक्छन्। भाषाशिक्षामा त अझै ठूलो क्रान्ति सम्भव छ। एआई अनुवाद प्रणालीले नेपाली र अन्य भाषाबीच सिकाइ सहज बनाइदिन्छ। आजको संसारमा परिवर्तनको गति अचम्मैको छ। हामी चौथो औद्योगिक क्रान्तिको बीचमा छौं, जहाँ प्रविधिको नयाँ राजा बनेको छ, […]