दैलेखमा १२ वर्षीया बालिका बलात्कारको शिकार, दुई युवक पक्राउ

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते साँझ तिजको नाच हेर्न गएकी १२ वर्षीया बालिका बलात्कारमा परेकी छन्। गाउँका दुई युवकले बालिकालाई लखेटी लखेटी पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार, संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा सोही वडाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ […]
तीजको दरः समाज सुध्रिएको कि आर्थिक मन्दीले छोएको ?

महिनौँ अगाडिदेखि दर खाएर समाजमा विकृति फैलाउनुको साटो समाजसेवा गरौँ भन्ने भावना न नेतामा आयो न कलाकारमा । न बैंक तथा वित्तीय संस्था र जनतामा त्यो सचेतनाको विकास भयो । ठग्ने र मोजमस्ती गर्नेमै सबै रुमल्लिए । तीजमा दर खाने कार्यक्रमले कुनै ठाउँमा पुल बनाइदिए कति जना हिँड्न पाउँछन् ? हिन्दू महिलाहरूको प्रमुख चाडका रूपमा […]





