कविता : ज्वारभाटाहरू

न कसैले गरेको अन्याय सहेर चुप लागी बस्न सक्छु ?न कसैको अन्याय बिरुद्व नबोली चुप बस्न सक्छु ?बारम्बार घोचीरहने घटना, परिवेश र परिस्थितिलेघरी घरी किन बारम्बार तरङ्ग ल्याइदिन्छन् म भित्र ?किन मेरो मानसपटलमा ज्वारभाटा निस्किरहन्छन् ? देश बनाउँन निस्केका ती यात्रीको खेलहरू देखेरदेश बनाउने अभियन्ताहरूको तर्क र गाली सुनेरतिँनै ज्वारभाटाले मलाई पटक पटक दु:खाउँदछन्बन्दुकको गोलीले […]
बाटोमा कानूनको चरम अवज्ञा, कारबाही गर्ने ट्राफिक प्रहरी गफमा व्यस्त !

गाडीको लाइसेन्स, बिलबुकलगायत कागजात जाँच गर्नु ट्राफिकको काम हो । मापसे, लापसे गरेर गाडी त चलाइरहेको छैन ? अत्यधिक स्पिडमा गाडी चलाइरहेको छ वा छैन ? भनेर चेकिङ गर्नुपर्छ । तर, बाटोमा हिँड्दा ट्राफिकले कतै पनि चेकिङ गरिरहेको देखिँदैन । सरकारी कार्यालय बिहान १० बजेअघि र बेलुका ५ बजेपछि बन्द हुन्छ । सार्वजनिक बिदाका दिन […]
एनआरएन रसियाको सचिवमा खगेन्द्र धामी निर्वाचित

गैरआवासीय नेपाली संघ (NRNA) रसियाको हालै सम्पन्न निर्वाचनबाट अछाम जिल्ला, पञ्चदेवल विनायक नगरपालिका निवासी खगेन्द्र धामी कार्यसमिति सचिव पदमा निर्वाचित भएका छन्। धामीले निर्वाचन पश्चात् आफूलाई सचिवको जिम्मेवारी सुम्पिनु भएकोमा सम्पूर्ण मतदाता, समर्थक तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। “म प्राप्त जिम्मेवारीलाई गर्वका साथ ग्रहण गर्दै एकता, समर्पण र साझा लक्ष्यप्रति प्रतिबद्ध भएर कार्य गर्नेछु,” […]
ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

कार्यक्रम आयोजक ‘हामी ग्लोबल नेपाली’ को तर्फबाट सामाजिक योगदानलाई मूल्यांकन गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको जनाइएको छ। ‘हामी ग्लोबल नेपाली’ नामक संस्था द्वारा अमेरिकाको न्युयोर्कमा आयोजित एक भव्य समारोहमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ। यो सम्मानसँगै शाहीले कर्णाली र जुम्ली जनताका साथै देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूप्रति आभार व्यक्त गर्दै […]




