सुर्खेतमा रोजगारीको प्रलोभन देखाएर करोडौं ठगी गर्ने ८ जनाविरुद्ध उजुरी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा रहेको स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि. र त्यसमार्फत सञ्चालित ग्लोबल ओरियन्स नेपाल प्रा.लि.**ले “रोजगारी, सिप सिकाइ र आकर्षक आम्दानी” को नाममा देशभरिका बेरोजगार युवायुवतीलाई ठगी गरेको घटना सार्वजनिक भएको छ। पीडितहरूको उजुरीअनुसार, कम्पनीले वार्षिक रु. २०,००० लिने शर्तमा खाना, बास र कोठा सुविधा दिने भन्दै युवाहरुलाई सुर्खेतमा राख्थ्यो। त्यसपछि नेटवर्किङ मार्केटिङ […]
उच्च अदालत सुर्खेतको जुम्ला ईजलासबाट ९३ प्रतिशत मुद्दा फर्छ्यौट

उच्च अदालत सुर्खेत अन्तर्गत रहेको जुम्ला इजलासले आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका कुल २१७ मुद्दामध्ये २०२ वटा अर्थात् ९३.०८ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। जुम्ला इजलासले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत प्रगति विवरणअनुसार, सो अवधिमा १९१ नयाँ मुद्दा दर्ता भएका थिए भने २६ वटा मुद्दा अन्यत्रबाट सरुवा भएर आएका थिए। निर्धारित वार्षिक […]
४३ औं वी.पी. स्मृति दिवसको अवसर पारि जुम्लामा रक्तदान कार्यक्रम सम्पन्न

वी.पी. कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, जुम्लाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति कर्ण शाही, कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाही, पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्यहरू, विभिन्न स्थानीय तहका नेताहरु तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (केआईएचएस) का निमित्त डाइरेक्टर […]
कथा : ऋणमुक्ति र कविका गाथा

शिलाबासको चौतारीमा बिहानैदेखि मानिसहरूको घुइँचो थियो। धितालको आवाज गुञ्जिरहेको थियो, “गाउँ बचाउनु छ भने हल्ला होइन, हलो चलाउनु पर्छ!” ७८ साल, कर्णालीको ‘शिलाबास’ गाउँ। सरकारी ऋणमोचन अभियान चलिरहेको छ, तर गाउँ बौद्धिक र सामाजिक द्वन्द्वमा फसेको छ। सरकारले कृषकहरूको ऋणमुक्ति अभियान घोषणा गरेपछि गाउँमा २० वर्षदेखिको कर्जा समाप्त गर्ने प्रयास हुन्छ। तर समस्याको मूल पैसा […]
राजनीतिक दलः आफू काम नगर्ने, देश मात्रै लुट्ने, अरूले काम गरेको देख्न नसहने !

एमालेका सांसद ओलीको कठपुतली नै भइहाले। ओलीले जे भन्छन्, उनीहरूलाई त्यहीँ ठीक। काठमाडौंका मेयर बालेन र महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले काम गर्न खोजेका हुन्। तर, उपमेयर र पार्टीबाट निर्वाचित वडाध्यक्षहरू अवरोध बनिदिए। राजनीतिक दलका नेताहरूको दाउ नै देश र जनता बेच्ने, आफू मोटाउने हो। नेपालीमा एउटा उखान छ, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको […]





