शारदा पछाईं नेपाल बाल संगठन जुम्लाको अध्यक्षमा मनोनित

नेपाल बाल संगठनको तदर्थ जिल्ला कार्यसमिति जुम्लाको अध्यक्षमा शारदा पछाईं मनोनित भएकी छन्। नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको २०८२ साल असार ४ गतेको निर्णय अनुसार पछाईंलाई विधान बमोजिम अध्यक्षमा मनोनयन गरिएको हो। केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “संस्थाको विधानअनुसार जिल्लाभित्र रहेका नेपाल बाल संगठन र वालमन्दिरका नाममा रहेका चल अचल सम्पत्तिको […]
डोटीका रोचक लोकगित भित्र लुकेको मायाप्रेम

समग्रमा भन्नुपर्दा हाम्रा गाउँघर डाँडाकाँडा, पाखा, पखेरा, ताल-तलाउ नजिक गएर एकले अर्कोलाई अर्थात् प्रेमीले प्रेमिकालाई, प्रेमिकाले प्रेमिलाई लक्षित गरी भनिने यस्ता लोकगीत विगतमा एकान्तमा केटाले केटीलाई र केटिले केटालाई भन्ने गरिन्थे। लोकगीत एउटा साहित्यको विधा हो, जसमार्फत सर्वसाधारण मानिसहरूले पनि अलिखित तरिकाबाट आफ्ना भावना व्यक्त गर्दछन्। सुनिदिने मानिस कोही छैन भने पनि बनपाखा, गह्रापाखा, देउरालीमा […]
तातोपानीेमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

जुम्लाको तातोपानी- ४ भटिएको शंकास्पद वस्तु नेपाली सेनाद्वारा गरिएको छ। तातोपानी- ४ स्थित जैतपुरको खुला चौरमा लामो समयदेखि रहेको शंकास्पद बस्तु डिस्पोज गरिएको देविदत्त गणका गणपति धिरज थापाले बताए। स्थानीयले खबर गरेपछि देबिदत्त गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलिले सो सकेट बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेको देबिदत्त गणका गणपति थापाको भनाइ छ। […]
रत्नाकरको भेषमा बालुवाटारका वाल्मीकि

यदि साँचो इतिहास लेखिहाले भने, भीष्म पितामह गुल्मीका थिए, कृष्णको बास झापामा थियो, कर्णको तीर–खाल अभ्यास रोल्पामा भएको थियो र दुर्गा भगवती पनि एमाले महिला संगठनकी संस्थापक सदस्य थिइन्। विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिला डाँका भनिने रत्नाकरको कथा बाट सुरु गरौं । एक समयको कुरा हो, भील समुदायमा जन्मिएका एक डाँका थिए, उनको नाम थियो रत्नाकर […]
तिलामा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवक गम्भीर घाइते, आईसीयूमा उपचार हुँदै

जुम्ला जिल्लाको तिला गाउँपालिका–२ डुण्डेलीमा ढुङ्गा प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। मिति २०८२ साल असार २९ गते राति करिब ९ः३० बजे तिर भएको कुटपिट घटनामा ३० वर्षीय जंग बहादुर बोहरा गम्भीर घाइते भएका हुन्। प्राप्त जानकारी अनुसार सोही स्थानका ३२ वर्षीय रन्न बोहरा र २९ वर्षीय मानसिंह नेपालीले एक्कासी जंग बहादुर बोहरालाई ढुङ्गाले […]





