बेकामे स्थानीय तहः सरकारी सम्पत्ति खोज्न जनप्रतिनिधिको छैन चासो, मोजमस्तीमै व्यस्त !

खेतीयोग्य जमिन तथा सरकारी, सार्वजनिक, गुठी, ऐलानी जग्गा संरक्षण गर्न पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ। दुर्भाग्य, हामी कहाँ भने स्थानीय तहका जनप्रतिनिधिहरुको कर उठाउन र सरकारी सम्पत्ति संरक्षण गर्नभन्दा पनि छुट दिन र भ्रष्टाचार गर्नमै ध्यान केन्द्रित रहेको देखिन्छ। २०७९ वैशाख ३० गते देशभरका स्थानीय तहमा निर्वाचन भयो। चुनाव गराउँदा जनताले तिरेको खर्बौँ कर […]
राष्ट्रियकरण हुनुपर्ने सम्पत्ति बेच्नका लागि सार्वजनिक सूचना, के हेर्दैछ सरोकारवाला ? कानुन एकातिर, सूचना अर्कोतिर !

यातायातका समिति र महासंघका नेताहरुले अटोशोरुमबाट कमिशन खाने गरेका छन् । यता, गाडी र यात्रुको बीमा गर्दा पनि इन्स्योरेन्स कम्पनीबाट कमिशन लिन्छन् । गाडीमा सवार यात्रुहरु दुर्घटनामा बिते भने एक लाख रुपैयाँ दिएर मिलापत्र गराउँछन् । बीमाबाट पाँच लाख रुपैयाँ निकालेकोमध्ये चार लाख त आफैं खान्छन् । प्रसंग हो, पूर्व अरनिको यातायात प्रालिले हालै सार्वजनिक […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको आशा र प्रगतिको प्रतीक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तपाईंलाई अभिभावकत्व प्रदान गर्दै गुणस्तरीय शिक्षा प्रदान गरी रास्ट्रिय र अन्तरास्ट्रिय स्तरको योग्य र विज्ञ नागरिक बनाउनमा सधै तल्लिन रहने छ, भन्ने विश्वास दिलाउन चाहान्छु। विद्यार्थी भाइबहिनीहरू, अभिभावकज्यूहरू,नमस्कार! आज यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पवित्र प्राङ्गणमा तपाईंहरूलाई स्वागत गर्न पाउँदा म अत्यन्त हर्षित छु। चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा उत्कृष्ट […]




