शुक्रबार, २९ फाल्गुन, २०८२

विदेशी नागरिकलाई आफ्नै देशबाट विस्थापित गराउँदै नेपाली

विकसित देशहरूमा घरजग्गा सस्तो छ। यसैको फाइदा उठाएर नेपाली नागरिकता त्यागेकाहरूले धमाधम घरजग्गा किनिरहेका छन्। यहाँ आमाबुवाले भ्रष्टाचार गरेर कमाएको पैसाबाट छोराछोरीले उता घरजग्गा किन्छन्। एक तले घर किनेमा दश तले बचाउँछन्। अनि भाडामा लगाउँछन् वा बेच्छन्। विकसित मुलुकहरू अमेरिका, अष्ट्रेलिया, चीनलगायत विभिन्न देशको राजधानीमा भन्दा काठमाडौं उपत्यकामा जग्गाको मूल्य बढी रहेको बताइन्छ। नेपाली रुपैयाँ […]

जुम्ला जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

जुम्ला जिल्लामा ८ वटै स्थानीय तहमा ६० वटा संस्थागत र ४४ वटा बाह्य खोप केन्द्र गरी १०४ खोप केन्द्रहरूबाट मासिक १०७ खोप सत्र सञ्चालन भइरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा एक वर्षमुनिका लक्षित बालबालिका २,०१७ जना रहेका थिए। जिल्ला स्वास्थ्य कार्यालयको प्रतिवेदन अनुसार करिब ९० प्रतिशत बालबालिकाले नियमित खोप प्राप्त गरेका छन् राष्ट्रिय खोप कार्यक्रम […]

जुम्लामा हाम्रो साझा कपडा बैंक स्थापना

कपडा बैंकका पहलकर्ता धनराज सुनारका अनुसार कपडा बैंकमा आर्थिक अवस्थाले कमजोर भएका विपन्न वर्गको सहजको लागि यो कपडा बैंकको अवधारणा जुम्लामा ल्याइएको बताउछन् । चन्दननाथ नगरपालिका ०५ कार्कीबाडामा हाम्रो साझा कपडा बैंक स्थापना भएको छ । जुम्लाका सक्रिय दलित समुदायका नेतृत्वकर्ताहरुले उक्त कपडा बैंकको अवधारणा ल्याएर कपडा बैंकको स्थापना गरेका हुन । कार्कीबाडा नजिक रहेको […]

ताजा समाचार