मंगलवार, १७ असार, २०८२

जुम्लाको आचार्यबाडा स्थित मालिका आविमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय स्थापना

मेसोपोटामियाको सुमेर सभ्यतामा माटोको ट्याब्लेटमा लेखिएका क्युनिफर्म लिपिहरू संग्रहित पहिलो पुस्तकालयहरू स्थापना भएको मानिन्छ। त्यसरी सुरु भएको पुस्तकालयको इतिहास आज अत्याधुनिक प्रविधियुक्त बनेर हाम्रो सामु आइपुगेको छ। जुम्लाको चन्दननाथ नगरपालिका–१, आचार्यमा रहेको मालिका आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय स्थापना भएको छ। कला घर जुम्लाको सहजीकरणमा स्थापना भएको यो पुस्तकालयले विद्यार्थी र समुदायमा पठन संस्कृतिको […]

जुम्लाको ताम्तीमा बाढीले बगायो भेडा

जुम्लाको तातोपानी गाउँपालिका–८, राक्सेस्थित पाटनमा आज मिति २०८२/०३/१६ मा दिउँसो ३ बजे आएको बाढी र पहिरोले भेडा बगाएको छ। वर्षातका कारण आएको बाढीले स्थानीय सर्प राज रावलसहित ८/९ जनाको भेडा चरिरहेको अवस्थामा बगाएको तातोपानी -७ का वडाध्यक्ष तिलक बहादुर रावतले जानकारी गराए। उक्त घटनाबारे वडाध्यक्षले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई साँझ ५ बजे टेलिफोनमार्फत खबर गरेका […]

आकाशे पुल: बाटो काट्न बनाइएको कि नेताको प्रचारप्रसार र व्यापार व्यवसाय गर्न?

आकाशे पुलमा हिँड्दाहिँड्दै मानिस वा बच्चा चिप्लिएर सिधै माथिबाट लडेर तल गाडीले हान्ने जोखिम छ। योसँगै काठमाडौंका अधिकांश आकाशे पुलमा माग्ने मानिस र पसल थाप्नेहरू यत्तिकै हुन्छन्। आकाशे पुल सडक तथा बाटो पार गर्नका लागि बनाइएको हो। जेब्राक्रसबाट सडक पार गर्दा दुर्घटना धेरै भएकाले आकाशे पुल निर्माण गरिएको हो। तर, पछिल्लो समय आकाशे पुल प्रचारप्रसार […]

अबरुद्ध कर्णाली राजमार्ग संचालनमा

अविरल वर्षापछि अबरुद्व कर्णाली राजमार्गकाे गगनेखाेलाकाे अबरुद्व खुलेकाे छ। गएरातीदेखि भएकाे अविरल वर्षापछि आएकाे पहिराेले विहान ६ बजेदेखि अरुबद्व सडक खुलेकाे सडक डिभिजन जुम्लाले जानकारी दिएकाे छ। कालिकाेट स्थित गगनेखाेलाकाे पहिराे पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिराे खसेर सडक अबरुद्व भएकाे छ। राजमार्गकाे अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ। भने कालीकोट को […]

बजेटले सुनमा विलासि कर लगाएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ जुम्ला आन्दोलनमा

नेपाल सुनचाँदी व्यवसायी महासंघ, जुम्लाले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुन, चाँदी, हिरा तथा बहुमूल्य पत्थरलाई विलासिता वस्तुको रूपमा वर्गीकरण गरी लगाइएको करको व्यवस्थाप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले यो व्यवस्थाले व्यवसायीहरूलाई मात्र नभई आम उपभोक्तालाई समेत मारमा पार्ने भन्दै नेपाल पत्रकार महासंघ, जुम्ला शाखालाई यो विषय व्यापक रुपमा उठाउन ज्ञापनपत्र बुझाएको हो। नेपाल […]

हिल्सा–सिमिकोट मोटरबाटो: एक फरक संसारको अनुभूति

एक मनले भन्यो, “म किन आएँ यो ठाउँमा काम गर्न? के अब जिउँदै फर्कन सम्भव छ?” तर हिम्मतले डर जित्यो। चार हात–खुट्टा टेकेर भए पनि तल हिल्साको चौरमा पुगियो। तल पुगेपछि थाहा भयो, “अब लगभग दुई महिना यही उकालो–ओरालो हिँड्नुपर्ने रहेछ!” हालसालै हुम्लाको सदरमुकाम सिमिकोट मोटरबाटोले जोडिएको समाचार सुनेपछि मैले पहिले काम गरेको हिल्सा–सिमिकोट मोटरबाटोको […]

कर्णाली राजमार्ग अबरुद्व

अविरल वर्षापछि आएकाे पहिराेले कर्णाली राजमार्ग अबरुद्व भएकाे छ। गएरातीदेखि भईरहेकाे अविरल वर्षापछि आएकाे गगने खाेलामा आएकाे ठुला ठुला ढुंगा सहितकाे पहिराेले राजमार्ग अबरुद्व भएकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ। कालिकाेटकाे गगनेखाेलामा ठुला ठुला ढुङ्गा सहितकाे पहिराे गएपछि विहान ६ बजेदेखि सडक अबरुद्व भएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले बताए। उनका अनुसार पहिराे पन्छाउनका […]

ताजा समाचार