कर्णाली राजमार्गको नाग्मा–जुम्ला खण्डको सुख्खा पहिरो हटाइयो, सडक पुनः सञ्चालनमा

कर्णाली राजमार्गअन्तर्गत नाग्मा–जुम्ला खण्डको राँकामा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक सफा गरी पुनः सञ्चालनमा ल्याइएको छ। ठूला ढुंगा र माटोसहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फ सवारी साधन जाममा परेका थिए। सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार पहिरो हटाउन आवश्यक जनशक्ति र मेसिनरी परिचालन गरिएको थियो। तीव्र प्रयासपछि पहिरो सफा गरी सडक यातायातका लागि […]
सुख्खा पहिरोले कर्णाली राजमार्ग अन्तर्गत राँका खण्ड अवरुद्ध

कर्णाली राजमार्गअन्तर्गत नाग्मा–जुम्ला खण्डको राँकामा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। ठूला ढुंगा र माटोसहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फका सवारी साधन जाममा परेका छन्। सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले पहिरो हटाउन आवश्यक जनशक्ति र मेसिनरी घटनास्थलमा पठाइसकिएको जानकारी दिनुभयो। वर्षायामका कारण सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले सर्वसाधारणलाई […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उकासेको आर्थिक पाटो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्ला र कर्णालीको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणमा टेवा पुर्याएको छ। यसले रोजगारी, आय, स्वास्थ्य सेवा, पूर्वाधार, कृषि र पर्यटनमा सुधार ल्याई दीर्घकालीन सशक्तिकरण सम्भव बनाएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना जुम्लामा भए यता कर्णालीमा ठूलो परिवर्तन देखिएको छ। यो क्षेत्र भौगोलिक रूपमा विकट छ। राज्यको केन्द्रबाट विकट छ। आर्थिक […]
जनताका छोराछोरीको खाजामाथि समेत कर्मचारीहरूको आँखा, विद्यार्थीलाई थोरै खाजा दिएर भ्रष्टाचार

सरकारी विद्यालयमा पढ्ने गरिब जनताका छोराछोरीलाई सरकारले दैनिक १५ रुपैयाँको खाजा उपलब्ध गराउँदै आएको छ। काठमाडौँ महानगरपालिकामा भने २५ रुपैयाँ बराबरको खाना दिइन्छ—सरकारको १५ र महानगरको १० रुपैयाँ जोडेर। तर, गरिब जनताका छोराछोरीका लागि दिइएको खाजामा समेत भ्रष्टाचार हुने गरेको छ। आर्थिक हैसियत नभएका, बेरोजगार व्यक्तिहरूले आफ्ना सन्तान सरकारी विद्यालयमा पढाउँछन्। सरकारी जागिरे, व्यापार–व्यवसाय गर्ने, […]
अनधिकृत नाम र लाइसेन्स दुरुपयोग नगर्न दन्त चिकित्सकहरूलाई नेपाल डेन्टल एसोसिएसनको चेतावनी

नेपाल डेन्टल एसोसिएसनले केही दन्त चिकित्सकहरूले आफू कार्यरत नभएका दन्त अस्पताल वा क्लिनिकमा आफ्नो नाम जोड्ने र लाइसेन्स दुरुपयोग गरेको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ। यस्ता कार्यले एसोसिएसनको आचारसंहिता उल्लङ्घन गर्नुका साथै पेशागत मर्यादा र कानुनी दायित्वप्रति बेवास्ता गरेको ठहर गर्दै कडा चेतावनी जारी गरेको छ। एसोसिएसनका महासचिव डा. प्रदीप भण्डारी र अध्यक्ष डा. […]
जातीय विभेदविरुद्ध चन्दननाथ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम

दलित सेवा सङ्घ जुम्लाले “जात नसोध, आचरण सोध” भन्ने नाराका साथ जातीय विभेद तथा सामाजिक अधिकारसम्बन्धी नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। दलित समुदायलाई जातीय विभेदका घटनाप्रति सचेत बनाउन र चुप नबस्न प्रेरित गर्न यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम मिति २०८२ जेठ २९ गतेदेखि असार १० गतेसम्म चन्दननाथ नगरपालिकाका वडा नं. १ देखि १० […]
जुम्ला बहुमुखी क्याम्पसमा छात्राहरूका लागि सेनेटरी प्याड भेन्डिङ मेसिनको माग

जुम्ला बहुमुखी क्याम्पसका छात्रा विद्यार्थीहरूका लागि सेनेटरी प्याड भेन्डिङ मेसिन उपलब्ध गराउन स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) ले चन्द्रनाथ नगरपालिकासँग औपचारिक अनुरोध गरेको छ। स्ववियुले नगरपालिकालाई पठाएको पत्रमा क्याम्पसमा अध्ययनरत अधिकांश छात्राहरू दुर्गम क्षेत्रका र आर्थिक रूपले कमजोर पृष्ठभूमिबाट आएको उल्लेख छ। उनीहरू कोठा भाडामा बसेर अध्ययन गरिरहेका छन्। मासिक रजस्वलाको समयमा स्यानिटरी प्याडजस्ता स्वास्थ्य सामग्रीको […]
जुम्ला-मुगु सडकखण्डमा पहिरोले बाटो अवरुद्ध, गाडीहरू जाम

जुम्ला जिल्लाको कनकासुन्द्री गाउँपालिका-२, जियाभिरमा रहेको जुम्ला-मुगु सडकखण्डमा आज बिहान ४ बजे पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सडक विभागका कर्मचारी मान बहादुर रावतले बिहान ७:४५ बजे दिएको जानकारीअनुसार पहिरोका कारण सडकमा ५/६ वटा गाडी जाममा परेका छन्। उक्त घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी चौथाबाट प्रहरी हवल्दार वीर बहादुर कुँवरको कमान्डमा दुई जनाको प्रहरी […]
जब आकाशमै चिथोरिन्छ जिन्दगी : एउटा विमान दुर्घटनाको कथा

विमानको कालो बाकस (ब्ल्याक बक्स) ले भन्न सक्छ। इन्जिन झरेको थियो वा पाइलटले गल्ती गरे। तर हाम्रो हृदयको बाकसले भन्छ: यी २४२ जीवनहरू एउटा क्रूर विडम्बनामा मारिए। जसरी सधैँका लागि बन्द हुने डायरीमा अधुरा वाक्यहरू बाँकी छन्। हावा सुसाउँदै थियो। मध्याह्नको न्यानो घामले विमानका पखेटामा सुनौलो ज्योति खेलिरहेको थियो। क्याबिनभित्र शान्ति छाएको थियो। केही यात्री […]
राइटपाथको कीर्तिपुर शाखा उद्घाटन हुँदै: विदेशमा उच्च शिक्षाका लागि नयाँ अवसर

कीर्तिपुर शाखाको उद्घाटनसँगै राइटपाथले नेपालका थप विद्यार्थीहरूलाई विश्वस्तरीय शैक्षिक परामर्श प्रदान गर्ने लक्ष्य राखेको छ। उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको राइटपाथ करियर काउन्सिलिङले आउँदो शुक्रवार कीर्तिपुरमा आफ्नो नयाँ शाखा उद्घाटन गर्दैछ। वि.सं. २०१७ मा काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय स्थापना गरी सञ्चालनमा आएको राइटपाथले हाल नयाँ बानेश्वर, ललितपुर, इटहरी, […]