०८४ को चुनावअगावै नेताहरू जेल पुग्ने सम्भावना, तर अझै पनि जनता र सञ्चारकर्मीलाई भ्रममा पार्दै!

सञ्चारमाध्यमहरूले पनि नेताहरूको हावादारी भाषणलाई प्राथमिकता दिनु हुँदैन। देशको वास्तविक अवस्था बाहिर ल्याउनुपर्छ। देश कुन अवस्थामा छ? भनेर सञ्चारमाध्यमले जनतालाई यथार्थ देखाइदिनुपर्छ। यसो गरिएमा जनताको आँखा खुल्नेछ। २०८४ सालको चुनावमा मुलुककै पहिलो पार्टी बन्ने लक्ष्यसहित केही वर्षअघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देश दौडानमा निस्किएको थियो। तर, अहिले लामिछाने सहकारी ठगीको आरोपमा जेलमा […]
मुगु, चिताई र डोल्फु: एक अविस्मरणीय यात्राको डायरी

चिताई र डोल्फुका ती चिसा साँझहरूमा मैले अनुभूति गरेँ, विकास भनेको मात्र योजना होइन, साझा सपना हो, जसमा सबैको हस्ताक्षर चाहिन्छ। सक्कली, नक्कली होइन। मुगु, चिताई र डोल्फुको यात्रा केवल प्राकृतिक सुन्दरता हेर्न वा कठिनाइ सहन मात्र थिएन। यो डायरी केवल एक सामान्य यात्राको वर्णन मात्र होइन, यो राज्यबाट वञ्चित समुदायहरूको जीवन, आकांक्षा र सहजीकरणको […]
पहुँचको अगाडि कानुनको धज्जी, सर्वसाधारण जेल गइरहँदा प्रचण्डलाई उन्मुक्ति!

प्रधानमन्त्री केपी शर्मा ओलीले कि प्रचण्डलाई समात्नुपर्छ, कि त नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्छ। जनता धमाधम जेल गइरहँदा उनलाई किन छुट? देशको लागि लडेको भनेर जनतालाई झुक्याउने, जनताको ज्यान लिनेविरुद्ध मृतकका परिवारले अब कानुनी लडाइँ लड्नुपर्छ। भनिन्छ, ‘कानुनको अज्ञानता क्षम्य हुँदैन।’ अपराध गरेपछि जोकोहीले कानुनबमोजिम सजाय भोग्नुपर्छ। मलाई कानुनबारे थाहा छैन भनेर कसैले उन्मुक्ति पाउँदैन। […]