सोमबार, २ असार, २०८२

जुम्लामा वडाध्यक्षमाथि चक्कु प्रहार

तिला गाउँपालिका–५ का वडाध्यक्ष ४२ वर्षीय ललित बहादुर शाहीमाथि जेठ १८ गते चक्कु प्रहार भएको छ। वडा नं. ४ मा अनुगमनबाट फर्कने क्रममा उनलाई सामूहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो। घटनामा संलग्न तीन जनामध्ये एक जनालाई जुम्ला बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक असिम हमालका अनुसार, घाइते वडाध्यक्ष शाहीको कर्णाली […]

चन्दननाथ नमुना माविमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

चन्दननाथ नमुना माध्यमिक विद्यालयमा ‘स्कूल सम्पर्क कार्यक्रम’ अन्तर्गत ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, जुम्लाको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना र सडक सुरक्षाको महत्वबारे जानकारी गराएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख टोप बहादुर महताराले कार्यक्रममा ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य भएको बताउँदै सडक दुर्घटना […]

नवराज विकको निर्मम हत्या: प्रेम, विभेद र अन्यायको कथा

हामी प्रश्न गरिरहन्छौँ, तर उत्तर दिनेहरू मौन छन्। उल्टै हाम्रो आवाजलाई दबाउन अनेकथरी जालझेल बुन्छन्। अपराधीहरू खुलेआम छन् र पीडितको इतिहास बिर्साउने खेल सुरु भइरहेको छ। तर नवराजहरू फेरि मर्नुहुँदैन। २०६२/६३ को आन्दोलनले ल्याएको परिवर्तनको सन्देश थियो, अब सबै समान छन्। संविधान आयो, जसले जातीय समानता, अवसरको पहुँच र अधिकारको समावेशीताको ग्यारेन्टी गर्‍यो। तर आज […]

कविता : अनिश्चित जिन्दगी

भोलि न तिमी हुनेछौ,न म हुनेछु,न हामी हुनेछौंन कसैको कुनै गुनासो हुनेछ!मात्र सीमित सम्झनाहरुकोएक सिलसिला हुनेछ त्यसैले आऊ गर्वका साथ,जिन्दगीका स्वर्णिम पलहरुकोभरपूर आनन्द लिऔं,हाँसौ, नाचौं, रमाऔंसुखकासाथ बिताऔं!विरुपताका मौसमी रंगहरुविषमताका विद्वेषी वर्णहरू भेदभावरुपी मन मैलोहरु,पवित्र हृदयले सर्लक्कै पखालेरशान्त, स्निग्ध, कन्चननिष्कपटक, निष्कलंक रुपमाकर्मसँगै बहन सिकौं हामीसधै एउटै सङ्लो नदी बनेर ! शायद कसलाई के थाहा ?जिन्दगीरुपी इजलासमा,उज्यालो […]

बैंक डुब्ने पक्का भएपछि जागिर छोड्न दबाब दिँदै परिवार र आफन्त, नयाँ कर्मचारीको चरम अभाव!

बैंक डुब्नासाथ सहकारीका बचतकर्ताजस्तै बैंकका निक्षेपकर्ताले पनि कर्मचारीको घरमै आएर बेइज्जत गर्ने, धम्क्याउने, कुट्ने तथा कालोमोसो दल्ने डर तिनका परिवारमा छ। माओवादीले २०५२ फागुन १ गते जनयुद्ध शुरू गर्‍यो। माओवादीको निशानामा परे, सरकारी कर्मचारी, सेना, प्रहरीका परिवार तथा आफन्त। कसैको छोरा, बुवा वा श्रीमती सरकारी जागिरे, सेना, प्रहरी भएमा उसको परिवारलाई जागिर छोड्न दबाब दिइन्थ्यो। […]

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा

(हागेनको खुला वायु सङ्ग्रहालयको प्रेरणामा आधारित एक दृष्टिकोण) शिक्षालयलाई बहुआयामिक सङ्ग्रहालयको रूपमा सञ्चालन गर्नुपर्छ, जहाँ विद्यार्थीहरूले व्यावहारिक प्रशिक्षण लिनेछन्, पर्यटक र बाह्य समूहलाई अवलोकन, सिकाइ र उत्पादित सामग्रीको बिक्री पनि हुनेछ। यससँगै पर्यटक भ्रमण, सांस्कृतिक प्रदर्शन, मेला, कार्यशालाहरू लगायत विभिन्न प्याकेजमा कार्यक्रमहरू हुनेछन्। हिजो छन्चरबार, सधैझैँ कतै न कतै घुमघाम वा केही नौलो सिक्ने प्रयासअनुसार […]

ताजा समाचार