गजल

फूल पनि निहुरिन्थ्यो देखेर मेरी आमाचन्द्रमानै कति लजाउँथ्यो हेरेर मेरी आमा सपनाहरु उज्यालिन्थे तिनकै अंगालोलेमेला पात गर्थिन् सँधै बोकेर मेरी आमा अन्धकारमा उज्यालो बनिदिन्थिन् जसरीकखरा मलाई सिकाउँथिन् लागेर मेरी आमा म त सधै ऋणी भा छु ती अमृत ममताकीशब्दले कति बयान गरौँ जपेर मेरी आमा आँधी हुरी आओस या सुर्यको रापले पोलोस्छाँया बनी साथ दिन्थिन् […]
जुम्ला बहुमुखी क्याम्पस स्ववियुको माग: विद्यार्थीका लागि ४५% भाडा छुट गरियोस्

जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विद्यार्थीहरूका लागि सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागू गर्न माग गरेको छ। स्ववियुले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा सरकारले विगतमा विद्यार्थी आन्दोलनका क्रममा गरेको ४५% भाडा छुटको निर्णय जुम्लामा अझै कार्यान्वयन नभएकोमा गम्भीर आपत्ति जनाइएको छ। स्ववियुले राज्यले प्रदान […]
डामाडोल बजार, जोखिममा बैंक, अर्थतन्त्रमा देखिँदैन सुधारको संकेत !

नयाँ मान्छेले घरजग्गा किन्छ, व्यक्ति र बैंकले गरेको लगानी उठ्छ भनेर नसोच्दा पनि हुन्छ। तर, राष्ट्र बैंकलाई कुनै चासो छैन। राष्ट्र बैंकले बैंकहरूले केमा लगानी गरेका छन् भनेर खोतल्ने हो भने चार क्षेत्र भेटिन्छन्–घरजग्गा, सेयर, गाडी र सुन। योबाहेक अन्य शीर्षकमा बैंकले लगानी गरेको पाइँदैन। दिनमा दर्जनौँ राष्ट्रिय दैनिक पत्रिका बजारमा आउँछन्। सबै दैनिक पत्रिकामा […]
सधैं उपेक्षित मेरो कर्णाली : के अपेक्षा गर्ने कर्णालीवासीले सरकारसँग?

सङ्घीय सरकारले कर्णालीका लागि गर्नुपर्ने नयाँ र रूपान्तरणकारी योजनामा सधैं उपेक्षा गर्दै आएको छ। जुम्ला–सुर्खेत–हिल्सा सडक, मृत्युमार्ग भनेर चिनिने कर्णाली राजमार्ग र ठूला जलविद्युत् आयोजना निर्माण यो पटक पनि सरकारको प्राथमिकतामा पर्न सकेनन्। सुनें, कर्णालीका जनताका लागि यो बजेटमा केही नवीनतम कोसेली भेटिएन, न त सुनियो। मेरो मनमा अनेक प्रश्न खेलिरहे, कर्णालीलाई बजेटमा सधैं किन […]