नेविसंघद्वारा विद्यार्थीमैत्री शिक्षा ऐनको माग गर्दै शिक्षामन्त्रीलाई ३० बुँदे ज्ञापनपत्र: कर्णालीका गरिब विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्रीको माग

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ३० बुँदे ज्ञापनपत्र बुझाएको छ। नेविसंघको शिक्षा विभाग प्रमुख एरिका ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार मन्त्रीको कार्यकक्षमा भेट गरी शिक्षा क्षेत्रका दीर्घकालीन समस्याहरू समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। ज्ञापनपत्रको बुँदा नम्बर २५ मा विशेष जोड दिँदै नेविसंघले […]
विकासको नाममा खेतीयोग्य जमिनसँगै सरकारी जग्गा मिचेर धमाधम घर निर्माण, सरकार मौन !

दुर्भाग्य, शहर व्यवस्थापनका लागि मन्त्रालय र निकाय हुँदाहुँदै अहिले उपत्यकामा डाँडाकाँडा, खेतबारी र जङ्गलहरू धमाधम प्लटिङ गरिँदै छन्। उपत्यका बाहिर वा देशभर खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने क्रम जारी छ। शहर कस्तो हुनुपर्छ ? शहर बन्न कस्ता मापदण्ड पालना गरिनुपर्छ ? कानुनमा यो कुरा स्पष्ट उल्लेख छ। हाम्रो देशका शहरहरू कस्ता छन् ? ती मापदण्डअनुरूप […]





