सोमबार, २ असार, २०८२

कविता : म पत्रकार हुँ

म पत्रकार हुँ कलम मेरो हतियार हो,सत्य र आवाजका लागि समर्पित,एउटा अबिचल यात्रु,रेडियो नारिआवाज, जुम्लाबाट सुरु भएको कथा बोकेको। शब्दहरू बोल्थे रेडियोका छालहरूमा,पहिलो आवाज बनेर नारीको, गाउँको,त्यसपछि ‘जुम्लादर्पण’ मार्फतम माटोको गन्ध छर्न थालेँ अक्षरमाकहिलेकाहीँ आँखा रसाउँथ्यो,कहिलेकाहीँ प्रश्नहरूले पोल्थ्यो, तर सत्य खोज्ने मनकहिल्यै थाक्दैन किनभने म पत्रकार हुँ ! करिब सात वर्ष बितेछ रेडियोदेखि अनलाइन हुँदै,नेपाल टेलिभिजनको पर्दासम्म,जहाँ मेरो आवाज […]

जुम्लामा चट्याङ लागेर एक युवतीको निधन

जुम्लाको तातोपानी गाउँपालिका–८, टोप्लास्थित सुब्बाकुना पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गएकी २७ वर्षीया कल्पना शाहीको चट्याङ लागेर निधन भएको छ जुम्लाका डिएसपी रबिन बाबू रेग्मीले घटनास्थलमा प्रहरी नायब निरीक्षक कृष्ण राज रोकायाको नेतृत्वमा ६ जनाको टोली पठाइएको बताए। “हामीले घटनाको अनुसन्धान सुरु गरेका छौँ, तर पाटनको दुर्गम भूगोलले उद्धार कार्यमा चुनौती थप्छ,” उनले भने। कल्पनाको निधनले […]

बैंक, वित्तीय संस्थापछि म्यानपावर, कन्सल्टेन्सी सञ्चालन गर्न दिएका घरधनीहरू धमाधम वडा कार्यालय धाउँदै, घर खाली गराइदिन हारगुहार!

सहकारी सञ्चालन गर्न दिएका घरधनीहरू अझै पनि आफ्नो घर खाली गराउन वडा कार्यालय दिनहुँ पुग्छन्। सहकारी मात्र होइन, अहिले त बैंक तथा अन्य वित्तीय संस्था आफ्नो घरमा सञ्चालन गर्न दिएका घरधनीहरू पनि चिन्तित छन्। वैदेशिक रोजगारीको सिलसिलामा २०६० चैतमा नेपालीहरू इराक पुगे। त्यहाँ पुगेको केही महिनामै अर्थात् २०६१ भदौ १६ गते १२ जना नेपालीको हत्या […]

सिमी चाउचाउ र चटपटे बेच्ने रत्न र लक्ष्मीको प्रेरणादायी कथा

विवाहपछि घर चलाउन निकै कठिन भयो। आर्थिक सङ्कटले गर्दा रत्न र लक्ष्मी भारतको सिमला पुगे। त्यहाँ दुई वर्ष बिताएपछि रत्नको मनमा आफ्नै देशमा केही गर्ने हुटहुटी जाग्यो। मानव जीवन संघर्षको कथा हो, जहाँ हरेक पाइलामा नयाँ चुनौती र अवसरहरू लुकेका हुन्छन्। कोही यी चुनौतीसँग हार मान्छन्, त कोही तिनै चुनौतीलाई अवसरमा बदल्दै सफलताको शिखर चुम्छन्। […]

भक्तपुरका राजनीतिक पार्टी: भोटका लागि सरकारी सम्पत्तिमा लुट, राजस्वमा छुट!

भोटको लोभले सरकारी सम्पत्ति स्वाहा पार्नेले देश र जनताको विषयमा आवाज उठाउन सुहाउँदैन। भक्तपुर निर्वाचन नम्बर २ मा कहिले काँग्रेस, एमाले त कहिले नेमकिपाले जितेको छ। एमालेका पूर्वसांसद महेश बस्नेतलगायत विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पनि हजारौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लगेका छन्। भक्तपुर नगरपालिका–१, सिर्जनानगर पर्छ। नगरपालिकाले त्यस क्षेत्रको फोहोर सङ्कलनबापत वार्षिक दुई सयदेखि […]

ताजा समाचार