जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

चट्याङमा भेडाबाख्रा मरेपछि किसानहरू दु:खी भएका छन्। गुठिगाउँमा रहेका १७५ घरधुरीमध्ये १०० भन्दा बढी परिवारले भेडाबाख्रा पाल्ने गरेका छन्। जुम्लाको गुठिचौर गाउँपालिका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरेका छन्। शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा ती भेडाबाख्रा मरेका हुन्। गुठिगाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ५ […]
मारवाडीहरू आफ्नै देश फर्किंदै, नेपाल र नेपालीको कन्तविजोग!

निजी बैंकमा मारवाडीहरूको लगानी छ। अनि मारवाडीले नेपाल छोड्नासाथ सर्वसाधारणको पैसा पनि डुब्ने पक्का छ। हामी जनताले पनि कहिल्यै सोचेनौँ कि निजी बैंक सरकारको होइन, मारवाडीको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भन्थे, ‘नेपालबाट मारवाडी हटाउनुपर्छ।’ तर, अहिले मारवाडीहरू आफैं भाग्न थालेका छन्। मारवाडीहरूले धमाधम नेपाल छोड्न थालेका छन्। नेपालमा मारवाडीहरूको लगानी विभिन्न क्षेत्रमा छ। विशेष […]
देशभर हरेक वर्ष डुबानको त्रास, सरकारले कहिल्यै सिकेन त्यसबाट पाठ !

राधेराधे मात्र होइन, काठमाडौँ उपत्यकाभित्र र बाहिर नै पछिल्लो समय जोखिमपूर्ण क्षेत्र बनेको छ। एकछिन पानी पर्यो कि पोखरी बनिहाल्छ। हिउँदमा उपत्यकाभित्र बस्नै सकिँदैन। कारण हो–धुलो र प्रदूषण। भक्तपुरको राधेराधे हरेक वर्ष बर्खामा डुबानमा पर्छ। पानी पर्न थालेको केही बेरमै सो क्षेत्र पूरै डुब्छ। घरभित्र समेत पानी पस्छ। त्यसैले त्यहाँका बासिन्दा आकाश कालो भएर गड्याङगुडुङ […]
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

काठमाडौं – नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरूबीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ। सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक […]
कविता : सयपत्रीको यात्रा

एक छाकको चामल काटेर,अक्षता बनाइसके पछिटीकाको अघिल्लो साँझ,हुम्लाबाट बगेको हो सयपत्रीसयपत्री भित्र दिदीको प्रेम, संघर्ष,बलिदान र सपना थियो बग्दाबग्दै बाजुरा, कालीकोट हुँदैकर्णालीसम्म पुग्नु पर्नेमाथानकोटको उकालो चढाइयोसहअस्तित्वलाई निशामा कैद गर्नेहरुआतुर छन् सयपत्रीको पर्खाइमाशासन भक्ति रक्तकुण्डमा पुग्यो भने,आफू बनाउनेछन् माला सयपत्रीकोर लगाउनेछन् आफैं आफ्नै सपना फलाउनेछन् उनीहरु,घाँटीमा सयपत्री रोपेर,त्यही घाँटी भन्दा तलको छाती भित्रको,पत्थर मुस्कुराउनेछ !यसरी कुण्डभित्र […]





