सोमबार, २ असार, २०८२

जुम्ला-रारा अल्ट्रा म्याराथनमा रियल म्याड्रिड फ्यान क्लब जुम्लाको स्वयंसेवी भूमिका

विश्वचर्चित फुटबल क्लब रियल म्याड्रिडको फ्यान क्लब नेपालले जुम्लालाई आधिकारिक शाखाको मान्यता प्रदान गरेसँगै क्लबले सामाजिक गतिविधिमा सक्रियता देखाउन थालेको छ। जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौं संस्करणमा रियल म्याड्रिड फ्यान क्लब जुम्लाले सहभागी सबै धावकलाई निःशुल्क पानी र जुस वितरण गरी स्वयंसेवी भूमिका निर्वाह गरेको छ। वैशाख २७ गते सुरु भएको यो म्याराथनमा रियल मड्रिट फ्यान […]

जाजरकोटका २५ जना भारत-पाकिस्तान सीमाको कार्गिलमा अलपत्र

रोजगारीका सिलसिलामा कार्गिल पुगेका उनीहहरु तनावग्रस्त क्षेत्रमा फसेको त्यहाँ फसेका मध्येका एक विकल्प नेपालीले जानकारी दिए। जाजरकोटको कुशे गाउँपालिका वडा नं. ९ का लोकेन्द्र सुनार, शान्ता सुनार, अशोक सुनार, विकल्प नेपाली, भिम नेपाली, विकास तिरुवा, टेकेन्द्र तिरुवा, गणेश तिरुवा, निर्मला तिरुवा, निरुता तिरुवा लगायत २४/२५ जनाको टोली भारत र पाकिस्तानको सीमा क्षेत्र कार्गिलमा अलपत्र परेका […]

जुम्ला-रारा अल्ट्रा म्याराथनमा पुरुषतर्फ दल बहादुर कुँवरले गरे अन्तिम चेक प्वाइन्ट फिनिस

जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौं संस्करणको ५१ किलोमिटर पुरुषतर्फ दल बहादुर कुँवरले अन्तिम चेकपोइन्ट फिनिसिङ गर्ने पहिलो धावक बनेका छन्। गत वर्षका विजेता समेत रहेका कुँवरले यो प्रतियोगितामा फेरि आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखेका छन्। कर्णाली स्पोर्ट्स क्लबद्वारा आयोजित म्याराथनमा ५९१ धावक सहभागी छन्।

भारतको समर्थनपछि विदेशमा भएका नेपाली र तिनका आफन्त चिन्तामा, उनीहरूमाथि आक्रमण भएमा कसले लिन्छ जिम्मा?

पाकिस्तानले नेपालको केही बिगारेको छैन। न त पाकिस्तान हाम्रो सीमासँग जोडिएको नजिकको छिमेकी हो। भारत हाम्रो छिमेकी भए पनि हामीलाई कहिल्यै राम्रो नजरले हेरेन, राम्रो व्यवहार गरेन। भारतलाई रिस उठ्नेबित्तिकै हामीमाथि नाकाबन्दी लगाइदिन्छ। सुनौलो भविष्यको सपना बोकेर नेपालीहरू विभिन्न मुलुक पुगेका छन्। सम्पन्न परिवारका नेपाली शिक्षाका लागि विकसित मुलुक गएका छन् भने निम्न आर्थिक अवस्था […]

चन्दननाथ, भैरवनाथ गुठी: कति थियोे सम्पत्ति, कति छ त बाँकी?

चन्दननाथ र भैरवनाथ गुठीको विशाल जग्गा सम्पत्ति जुम्लाको धार्मिक, सांस्कृतिक र आर्थिक सम्भावनाको प्रतीक हो। यो सम्पत्तिको सही व्यवस्थापन र उपयोगले स्थानीय समुदायको जीवनस्तर उकास्न र जुम्लाको ऐतिहासिक महत्वलाई जीवन्त राख्न सक्छ। जुम्ला, कर्णाली प्रदेशको सांस्कृतिक र धार्मिक केन्द्र हो। जहाँ अवस्थित चन्दननाथ, भैरवनाथ मन्दिरको महत्व केवल आस्थामा सीमित छैन, यी मन्दिरसँग जोडिएको गुठी संस्थानको […]

जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण: खेल क्षेत्रको एक भव्य मेला

कर्णाली स्पोर्ट्स क्लबद्वारा आयोजित यो प्रतियोगिताले जुम्ला र रारा तालको पर्यटन प्रवर्द्धनसँगै कर्णालीलाई विश्वमाझ चिनाउने लक्ष्य राखेको छ। जुम्ला सदरमुकामको मनोरम दृश्य र रारा तालको काखमा जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण आज भव्य मेला सुरु भएको छ। ५१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटरका तीन विधामा आयोजित यो म्याराथनमा देश-विदेशका ५९१ धावकले सहभागिता जनाएका छन्। […]

सुरु भयो जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण

जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण सुरु हुन लागेको छ।५१ किलोमिटर दूरीको म्याराथनमा कुल ५९१ जना सहभागी हुनेछन्। पोल्याण्ड, अमेरिका, फ्रान्स र भारतका अन्तर्राष्ट्रिय धावकहरूसहित पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरीलगायत १० भन्दा बढी जिल्लाका खेलाडीहरू सहभागी हुने कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए। “५१ किमीको मुख्य दौडमा ७४ जना, कर्मचारी र व्यापारीका लागि ५ […]

ताजा समाचार