मागेको पाँच लाख रकम नदिए पछि समाचार मार्फत श्रृखंलावद्ध आक्रमण भयो,” रजिष्ट्रार महत

५ लाखको मौखिक कुरा भए पनि प्रतिष्ठानका दुई समाचार र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका १० फोटोसहित विशेषांक प्रकाशन गरी रकम मागियो। मैले ५० हजार मात्रै भुक्तानी दिएँ। त्यसपछि प्रतिष्ठानविरुद्ध श्रृंखलाबद्ध समाचार आउन थाले। तथापि त्यस अगाडि कुनै नकारात्मक समाचार आएका थिएनन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले पत्रकारले मागेको रकम नदिएकै कारण प्रतिष्ठानविरुद्ध श्रृंखलाबद्ध […]
आमाको यादले गजल लेख्न थालेँ

अहिले पनि त्यो गजलको सम्झना आइरहन्छ। यस वर्षको आमाको मुख हेर्ने दिनमा त्यो बेला कोरिएको गजल ससम्मान अर्पण गर्न चाहन्छु। यस्ता थिए गजलका शेरहरू। तिनै गजल यसपाली पाठकमाझ पस्किएको छु। जिन्दगीका मोड् मोडमा अभाव् केर्न पाए हुन्थ्योआमा तिम्रो अधुरानो चोली फेर्न पाए हुन्थ्यो। रात दिन श्रम मात्रै आराम् भन्नु कैल्यै छैनजुनझैँ त्यो मुहारको मुस्कान् हेर्न […]
कर्मचारी र कार्यकर्तालाई खुसी पार्ने होइन, देश बचाउने बजेट ल्याइयोस्, सरकार!

सरकारको काम नीति बनाउने हो। राजस्वका स्रोतहरूको पहिचान गर्नुपर्छ। अहिले देशमा राजस्वका धेरै स्रोत छन्। तर, सरकारले पहिचान गर्न नसकेको अवस्था छ। सरकारले नयाँ आर्थिक वर्ष २०८२–०८३ को बजेट आउँदो जेठ १५ गते ल्याउँदै छ। नीति तथा कार्यक्रम केही दिनपछि ल्याइँदै छ। बजेट र नीति तथा कार्यक्रम कस्तो आउँछ? यो सबैको चासोको विषय हो। बजारमा […]
प्रचण्डको दाउः पहिले शिक्षक मारेर प्रधानमन्त्री बने, अहिले शिक्षक उचालेर सरकारमा जाने!

अहिले शिक्षकलाई उचालेर सरकार ढाल्ने र आफू सत्तामा जाने दाउमा छन्, प्रचण्ड। उनले शिक्षक र पत्रकारलाई आफू पुनः सरकारमा जाने भर्याङ बनाएका छन्। कुनै समय शिक्षक र पत्रकार देखिनसहने प्रचण्डलाई अहिले उनीहरू नै सबैभन्दा बढी खाँचो परेका छन्। तर, शिक्षकहरूले आफ्ना साथीलाई मारेको, यातना दिएको बिर्सिएका छन्। माओवादीले ४१ सूत्रीय माग राखेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर […]
कविता : आमा

म तिम्रो रगतमातिम्रो रगत मेरो नसानसामाहर पल पलमा बगिरहेको छ।तिमी कति महान छाै आमातिम्रो एक मुस्कानमेरा खुसियालीकाे बहार बनिदिन्छ मेरा सारा कदमहरू तिम्रोआसपास घुमिरहेका हुन्छन्सपनाहरू काे घेराउमा आमातिम्रो त्यो ओठकाे मुस्कानमेरो सफलताको कुञ्जिमा तिम्रो पुरानाे र मैलोउर्दीएकाे गुनियाे र चाेलिमा पाउँछुतिम्रो त्यो सर्लक्क जवानी कुप्रियर आजबासझैँ लुत्रुकै निउरीनुकाे कारणखास मै हाे आमामेरा अनब्रत सपनाहरु हुन […]
कविता : माता तिर्थ औँसी

किन परेछ आमाको मुख हेर्ने दिनऔँसी म उनी त सधैँ पुर्निमा जस्तै उज्याली छिन्।किन देखाउनु पर्यो दुनियालाई उनका रमिताका दर्दनाक तस्बिरउनी सधैँ मन मुटुमा छिन् ।कहिले पनि यो सोचिनान् मेरो सन्तानकाआखाँमा दुःखको आँसु झरोस्तो चाहन्छिन् कि अरुले झै सधैँप्रगति गरोस। वर्षौं देखि काममा कसिएका हात खुट्टा बिसाउन पाएकी छैनन्मन दुख्दा पनि कसै सँग रिसाउन पाएकी […]





