मंगलवार, ३ असार, २०८२

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन पातारासी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

अधिवेशनले संगठनको गतिविधिलाई थप सुदृढ बनाउन र कर्मचारीहरूको हकहितका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास्त रहेको सचिव देवकोटाले बताए। नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन पातारासी गाउँपालिका, जुम्लाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले टेक बहादुर कठायतको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्ष जन बहादुर बोहोरा, सचिवमा सान्तराम बुढ, कोषाध्यक्षमा दुवा […]

आवासीय चिकित्सकको मागमा जुम्ला चिकित्सक संघऐक्यबद्धता

नेपाल चिकित्सक संघ, जुम्ला शाखाले आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी माग तत्काल सम्बोधन नभए आकस्मिक सघन उपचार कक्षबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने चेतावनी दिएको छ। चिकित्सा शिक्षा आयोगको सोह्रौँ बैठकको निर्णय कार्यान्वयनको माग गर्दै विगत एक महिनादेखि निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू आन्दोलनरत छन्। नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयले मिति २०८२/०१/१० देखि घोषणा गरेको […]

प्रचण्डको दोहोरो चरित्र : प्रधानमन्त्री हुँदा शिक्षकका माग थन्काए, अहिले उचाल्दैछन् !

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मणकिशोर सुवेदी माओवादी निकट मानिन्छन्। उनलाई आउँदो निर्वाचनमा टिकट दिने प्रलोभनमा प्रचण्डले ओली सरकार असफल बनाउन आन्दोलन गर्न लगाइरहेका छन्। यसलाई पुष्टि गर्न उनकै बोली काफी छ। २०७९ मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन भयो। नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर निर्वाचन लडेका थिए। निर्वाचनको नतिजाअनुसार काङ्ग्रेसले ८९ […]

ताजा समाचार