मंगलवार, ३ असार, २०८२

१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो हिमाली संवाद

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा वैशाख ९ र १०, २०८२ (२२ र २३ अप्रिल २०२५) मा सम्पन्न ‘हिमामी संवाद’ ले जलवायु परिवर्तनको गम्भीर असरविरुद्ध एकजुट भएर लड्न ‘जुम्ला घोषणा-पत्र २०८२’ जारी गरेको छ। खस सभ्यताको उद्गमस्थल मानिने जुम्लामा बालबालिका, युवा, महिला, सिमान्तकृत समुदाय, जनप्रतिनिधि, नागरिक समाज र जलवायु विज्ञहरूको बृहत् सहभागितामा भएको संवादले हिमाली समुदायले […]

प्रथम सिंजा महोत्सवको उद्घाटन उपसभामुख राना र सांसद शाहीद्वारा हुने

खस भाषा र सभ्यताको उद्गमस्थल ऐतिहासिक सिंजा उपत्यकामा पहिलो पटक आयोजना हुने बृहत् सिंजा महोत्सवको उद्घाटन प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर र सांसद ज्ञानेन्द्र बहादुर शाहीले गर्ने भएका छन्। सिंजा सञ्चार केन्द्रको आयोजनामा वैशाख १२ देखि २१, २०८२ सम्म सञ्चालन हुने प्रथम सिंजा महोत्सवको उद्घाटनका लागि उपसभामुख राना प्रमुख अतिथिका रूपमा उपस्थित हुने पक्का भएको […]

लाखौं शिक्षकको आवाज र भावनालाई बुझ्न ढिला गर्नु भएन

सरकारले संघीय शिक्षा ऐनमार्फत शिक्षकका माग सम्बोधन गर्दै विद्यालय सुचारु गर्ने वातावरण बनाउन ढिलाइ गर्नुहुँदैन। अन्यथा, शैक्षिक क्षेत्रको यो सङ्कटले दीर्घकालीन क्षति निम्त्याउन सक्छ। देशभरका करिब २८,००० सामुदायिक विद्यालयमा कार्यरत २,५०,००० भन्दा बढी शिक्षक र विद्यालय कर्मचारीको आन्दोलनले नेपालको शैक्षिक क्षेत्र ठप्प भएको छ। यो आन्दोलनले करिब ८० लाख विद्यार्थीको पठनपाठनमा गम्भीर असर पारेको छ। […]

ठूलादेखि साना व्यापारीले ठग्दै उपभोक्ता, छल्दै राजस्व, अनुगमन गर्ने निकायलाई भने हाइसञ्चो !

म्याद गुज्रिएको सामान बजारमा छ्याप्छ्याप्ती छ। लुगा होस् वा खाद्यान्न, त्यसको उत्पादन मिति लेखिनुपर्छ। ड्यामेज भएका सामान पनि बेचिएका छन्। खान अयोग्य सामान पनि धमाधम बेचिरहेका छन्। प्लास्टिकमा प्याक गरेर सामान बेचिरहेका छन्, व्यापारीहरू। काठमाडौं उपत्यकाभित्र र बाहिरी जिल्लाका व्यापारीहरूले महाबौद्ध, न्यूरोड, असनमा भएका पसलबाट रेडिमेड कपडा ल्याएर बेच्छन्। जुत्ता, बेल्ट, ब्यागहरू पनि त्यहीँबाट ल्याउने […]

ताजा समाचार