जुम्लामा हिमाली संवाद हुँदै, सबै तयारी पूरा पुरा

सोमबार साँझ जुम्लामा आयोजित पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको जानकारी दिइएको छ। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको गहिरो असर र त्यसलाई सम्बोधन गर्न स्थानीय समुदायको अनुभव र प्रयासलाई केन्द्रमा राखेर जुम्लामा ‘हिमाली संवाद’ आयोजना हुने भएको छ। वैशाख ९ र १० गते चल्ने यो कार्यक्रमले विशेषगरी बालबालिका, महिला, दलित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको […]
विदेश पठाइदिने नाममा ठगी व्याप्त, रोजगारी दिन नसक्ने सरकार दलाललाई कारबाही गर्नसमेत असफल!

जहाँ पनि दलालीको बिगबिगी छ। त्यो चाहे वैदेशिक रोजगारीमा पठाइदिने नाममा होस् वा घरजग्गा, गाडी र सेयरमा। दलालीका कारण लाखौँ सर्वसाधारणको बिचल्ली भएको छ। देशमा पर्याप्त रोजगारी छैन। बेरोजगारी बढ्दो क्रममा छ। पछिल्लो समय रोजगारीको खोजीमा विदेशिनेको संख्या ह्वात्तै बढेको छ। रोजगारीको सिलसिलामा मानिसहरू खाडीलगायत विभिन्न मुलुक पुगेका छन्। विदेशिनु नेपालीको बाध्यता हो। विडम्बना, यही […]
शिक्षामन्त्री भट्टराईले दिइन्, राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो। उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्। शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन्। आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ। सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ।