जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा नव वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान

नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा जुम्ला बहुमुखी क्याम्पसका शिक्षकहरू, स्ववियुका सदस्यहरू लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो। जुम्ला बहुमुखी क्याम्पस जुम्लामा स्वतन्त्र विद्यार्थी युनियनले नव २०८२ सालको पावन उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। चैत ०५ गते भएको स्ववियुको नयाँ टिमको यो प्रथम कार्यक्रम समेत हो। नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा जुम्ला बहुमुखी क्याम्पसका शिक्षकहरू, स्ववियुका […]
कृषि, पर्यटन र संस्कृतिको साझा उत्सव सिंजा महोत्सव हुँदै

सिंजा क्षेत्रमै पहिलोपटक यति ठूलो स्तरमा आयोजना हुन लागेको यो महोत्सवले सम्पूर्ण देशवासीलाई आमन्त्रण गर्दै साझा हर्षको उत्सव मनाउन र सिंजालाई चिनाउन अपिल गरेको छ। आगामी २०८२ बैशाख १० गतेदेखि २१ गतेसम्म १२ दिनसम्म जुम्ला जिल्लाको सिंजा गाउँपालिका स्थित नराकोट बजार नजिकैको चुलेल गाउँ, चाँगामा “सिंजा महोत्सव २०८२” भव्य रूपमा आयोजना हुने भएको छ। सिंजा […]
सीप नै जीवनको सुरुवात हो” यस्तै कर्ममा छिन्, अछामी चेली झुपा विक!

एक क्षेत्रबाट सफल हुन नसके पनि आफ्नो पेशा गरेर जीवन चलाउन सक्ने वातावरण बनाउनु उनले आफ्नो कर्तव्य ठानेर कपाल सीप सिकेर आफ्नो जन्म भूमिमा व्यवसाय सञ्चालन गर्ने आँट राखिन् आज सफल भइन्। पश्चिमी समाज एक आफैमा आत्म निर्भर छ। यहाँ बेरोजगारको सङ्ख्या अधिक छ देशको आर्थिक अवस्था सिर्जना गर्ने वातावरण सिर्जना गर्ने सरकारको ध्यान छैन। […]
देशमा तीन तहको सरकार, कुनैले पनि अनुगमनमा चासो नदेखाउँदा बजारमा गुणस्तरहीन सामान भरमार!

प्रदेश र स्थानीय सरकार बेकामे बनिसकेको छ। केही काम नै गर्दैनन्। व्यर्थैमा राज्यमाथि आर्थिक भार बढाउने काम मात्र भइरहेको छ। सरकारले अनुगमन गर्ने हो भने धेरै व्यवसायी कारबाहीको दायरामा पर्छन्। गुणस्तरयुक्त सामानको उपभोग गर्न पाउनु हरेक उपभोक्ताको अधिकार हो। तर, पछिल्लो समय बजारमा म्याद सकिएको, गुणस्तरहीन, कम तौलका सामानहरू बजारमा छ्याप्छ्याप्ती भेटिन्छ। साना किराना पसलदेखि […]