मंगलवार, ३ असार, २०८२

होटेल पौवाको जुम्ला शाखामा ‘स्वादउत्सव’ भव्य रूपमा सम्पन्न, ५ दिनमा १८ सय ५५ जनाको सहभागिता

पाँच दिनसम्म चलेको यो उत्सवमा १८ सय ५५ जनाले सहभागिता जनाएर जुम्लाको मौलिक स्वाद र सांस्कृतिक सम्पदालाई नजिकबाट अनुभव गरेका छन्। होटेल पौवाले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘स्वादउत्सव’ जुम्ला शाखामा भव्य रूपमा सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको यो उत्सवमा १८ सय ५५ जनाले सहभागिता जनाएर जुम्लाको मौलिक स्वाद र सांस्कृतिक सम्पदालाई नजिकबाट […]

अछामको चाइराखोलामा टाउकोविहीन महिलाको शव फेला, प्रहरी अनुसन्धान सुरु

टाउको नभएका कारण शवको पहिचान हुन सकेको छैन। अछामको ढकारी गाउँपालिका–२ स्थित चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको अवस्थामा शव फेला परेको छ। टाउको नभएका कारण शवको पहिचान हुन सकेको छैन। स्थानीयवासीले चाइराखोलाको छेउमा शंकास्पद अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय अछामको टोली घटनास्थलमा परिचालन भएको प्रहरीले जनाएको छ। […]

नेकपा एकीकृत समाजवादीको जुम्ला जिल्ला सम्मेलन सम्पन्न, ५४ सदस्यीय नयाँ कमिटी गठन

सम्मेलनले राजबहादुर खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरिएको हो। नेकपा (एकीकृत समाजवादी) पार्टीको जुम्ला जिल्ला कमिटीको नवौं जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले राजबहादुर खत्रीको अध्यक्षतामा ५४ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मतिबाट चयन गरिएको हो। कार्यक्रममा गण प्रकाश ज्वालाले प्रमुख अतिथिको रूपमा सहभागिता जनाएका थिए। त्यस्तै, केन्द्रीय सदस्यहरू चन्द […]

जनप्रतिनिधि, जनश्रम र जनता

देश बनेन् भन्नेहरु, बनाउने कर्म आफू गर्दैनन्। कार्यक्रम पनि ल्याउँदैनन्। श्रमजीवीका नेता भन्छन्। त्यस्ता पनि छैनन्। दलाली र चाकरीका भरमा राज्यकोषमा हालीमुहाली गर्छन्। जनकम्युनहरु निम्नवर्गीय जनताको नेतृत्व र उसको नेतृत्वको सत्ताबाट आधारभूत समस्याको समाधानको उपज भनि दिन्छन्। तर राज्यकोषको बजेटमाथि तामझाम र मोजमस्तीमा डुबेकाहरुले जनतासँग देश बनाउने श्रमदान गरेका छैनन्। नेपालको इतिहासमा समाजवाद उन्मुख बनाउन […]

सडकमा शिक्षकहरूको रमिता, वार्तामा आउन नदिन विपक्षी दलहरूकै हात!

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूलाई भने, ‘आन्दोलन चर्काउनुहोस्, तपाईंहरूको साथमा मेरो पार्टी छ।’ माओवादीकै सांसद माधव सापकोटाले त आन्दोलनमै गएर नाचे। राजावादी आन्दोलनलाई कमजोर बनाउन प्रचण्डले शिक्षकहरूलाई भर्‍याङ बनाएको देखिन्छ। संसद्का ठूला दल कांग्रेस–एमाले दुवै सरकारमा छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय जनमोर्चा लगायतका […]

ताजा समाचार