तिलक प्रसाद न्यौपाने नेतृत्वको चन्दननाथमा एक नम्बर वडाको विकास : एक लेखाजोखा

नयाँ सडक, सिचाइ कुलो, शैक्षिक सुविधा, स्वास्थ्य सेवा, सामाजिक सचेतना र पर्यटन प्रवद्र्धन जस्ता क्षेत्रमा भएका प्रगतिहरूले वडा नं १ लाई समृद्धिको नमूना क्षेत्रका रूपमा स्थापित गराएको छ। चन्दननाथ नगरपालिका वडा नं १ ले पछिल्ला वर्षहरूमा विकास र समृद्धिको एक असाधारण यात्रा तय गरेको छ। वडा अध्यक्ष तिलक प्रसाद न्यौपानेले मिति २०७९ साल जेष्ट ६ […]
छैटौँ जुम्ला रारा अल्ट्रा म्याराथन: कर्णालीको साहसिक खेलकूद र पर्यटन प्रवद्र्धनको महत्त्वपूर्ण कोसेढुङ्गा

क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकूद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ। क्लबका संरक्षक तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त ओलम्पियन र गिनिज बुक अफ वल्र्ड रेकर्ड धारक हरि बहादुर रोकायको नेतृत्वमा यो प्रतियोगिता नयाँ उचाइमा पुग्नेछ। कर्णाली खेलकुद क्लब जुम्लाले आगामी बैशाख २७ गते छैटौँ संस्करणको जुम्ला रारा अल्ट्रा म्याराथन दौडको आयोजनाको […]
आगलागी पीडित न्यौपानेलाई नेपाल निजामती कर्मचारी युनियनद्वारा ७५ हजार नगद राहत

राहत रकम युनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर खड्काले एक कार्यक्रमका बीच पीडितको हातमा हस्तान्तरण गरे। जुम्लाको चन्दननाथ नगरपालिका–०४ मालाभिडमा गत बिहीवार साँझ भएको भीषण आगलागी पीडित शिवलक्ष्मी न्यौपानेलाई नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति जुम्लाले राहतस्वरूप रु ७५ हजार नगद सहयोग प्रदान गरेको छ। बिजुलीको सर्किट सर्ट भएका कारण आगलागी भएर […]
बाहिरी जिल्लाका जनताका कारण बढेको उपत्यकाको भाउ, अहिले उनीहरुकै कारण लाग्दैछ ओरालो!

भाडा चर्को लिने तर सेवासुविधा केही पनि नदिने। घरधनीहरूले डेराबहालमाथि अत्याचार नै गरे। त्यसको भुक्तान अहिले उनीहरू आफैंले गर्नुपरिरहेको छ। भाडामा लगाउन बैंकबाट करोडौंका करोडौं ऋण लिएर घर बनाइयो। अहिले घर खाली भएपछि घरधनीहरूको निद्रा र भोक नै हराएको छ। एकातिर बैंकको साँवा-व्याज बढेको छ, अर्कोतिर घर भाडामा लाग्दैन। न त सस्तोमा दिन खोज्दासमेत बिक्री […]
दुई रुपियाँ नहुँदा पढ्ने सपना निमोठियो : विर्ष नेपाली

उनी दुई रुपैयाँको अभावमा जीवनभरको पछुतो बोकेर बसेका छन्। जस्तो कि एउटा सुकाइएको रूखले आफ्ना सुकेका जस्ता पातहरू हेर्छ र रोएर आँसु खसाल्छ। जुम्लाको सिञ्जा गाउँपालिका–६, काडागाउँको हिमाली हावामा जन्मिएका विर्ष नेपालीका लागि पढाइ एउटा चम्किलो सपना थियो, जस्तो कि पहाडको शिखरमा उड्ने चरा। २०३२ सालतिर स्कूलको ढोका खोल्दा उनको आँखामा ज्ञानको उज्यालो थियो र […]