मंगलवार, २६ चैत्र, २०८१

होटेल पौवाको ‘स्वादउत्सव’ जुम्लामा भव्य सुरुवात, स्थानीय स्वाद र संस्कृतिको जादू फैलिँदै

पहिलो दिनमै ६०० भन्दा बढी पाहुनाको उत्साहजनक उपस्थितिले कार्यक्रमको सफलताको संकेत दिएको छ, जसलाई शाखा प्रबन्धक थानेश्वर भण्डारीले “निकै सुखद सुरुवात” को रूपमा वर्णन गरे। होटेल पौवाले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘स्वादउत्सव’ आजदेखि जुम्ला शाखामा भव्य रूपमा सुरु भएको छ। चैत २५ देखि २९ गतेसम्म चल्ने यो उत्सवले नेपाली सत्कार, हस्पिटालिटी र जुम्लाको […]

२० वर्षे गाडी हटाउन अटेर गर्दै ट्राफिक प्रहरी, अदालतकै फैसला कार्यान्वयनमा समेत विभेद !

अनि २० वर्षे गाडी हटाउने अदालतकै फैसला कार्यान्वयन गर्न चाँहि ट्राफिक प्रहरी किन यतिधेरै समय लगाइरहेको छ? एउटाको आदेश जारी हुनेबित्तिकै कार्यान्वयन लगिहाल्ने अनि अर्कोको चाँहि फैसला भएको महिनौं दिन बितिसक्दासमेत कार्यान्वयनमा चासो नदेखाउने! किन? सार्वजनिक यातायात थोत्रा, पुराना हुनुका साथै दुर्घटना र अत्यधिक प्रदूषणका कारण २०७१ भदौ १९ गतेको क्याबिनेट बैठकले दर्ता भएको मितिले […]

ताजा समाचार