दुई दाना सुन्तला चोर्नेका हातमा हत्कडी, राज्यलाई ठग्ने भाटभटेनी साहू फुक्काफुल

यदि कानुन सबैलाई बराबर हुन्थ्यो भने भाटभटेनीको साहु मीनबहादुर गुरुङ सबैभन्दा पहिले जेलको चिसो भुइँमा पुग्नुपर्थ्यो । बुढापाकाले भन्थे, ‘बरु मागेर खानू तर चोरेर नखानू ।’ चोरहरूको बदनाम पनि हुन्छ, कानुनको कठघरामा पनि उभिनुपर्छ । गत चैत १५ गते राजावादी आन्दोलनमा ‘मौकामा चौका’ हान्नेहरू कानुनको कठघरामा पुगेका छन् । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटबाट दुईटा सुन्तला चोर्नेको […]
मेरो पुजनीय हजुरबुबा: अनन्त सम्झनाको ज्योती

आज, तपाईंको वार्षिकीमा, म तपाईंलाई सम्झन्छु, तपाईंको जीवनलाई श्रद्धाञ्जली अर्पण गर्छु, र तपाईंले दिएको माया, सिकाइ, र प्रेमलाई जोगाएर राख्ने प्रतिज्ञा गर्छु। तपाईं हामीलाई छोडेर गएको एक वर्ष बितिसकेको छ, तर समयको असीम बगैंचामा तपाईंको स्मृति जस्तै अनुपम फूलझैं फैलिएको छ, जसको सुगन्ध मेरो मनको हरेक कुना-कुनामा छ, हरेक साससँगै ताजा हुन्छ। हिजो मात्र जस्तो […]
चन्दननाथ बहुउद्देश्यीय सहकारीलाई उत्कृष्ट सहकारी पुरस्कार

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक डी.बी. बस्नेतका अनुसार चन्दननाथले गरेका पृथक कामहरू—जस्तै वस्तु किनेर पैसा बचत गरिदिने योजना, उत्पादन बजारीकरण र वित्तीय साक्षरता अभियान—यसलाई कर्णालीकै उत्कृष्ट बनाउनुको प्रमुख कारण हुन्। जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था कर्णाली प्रदेशकै लागि एक प्रेरणादायी उदाहरण बनेको छ। राष्ट्रिय सहकारी महासंघले प्रदान गर्ने ‘उत्कृष्ट सहकारी पुरस्कार’ […]