बालबालिकाको क्षेत्रमा जुम्लाका पाँच स्थानीय तहको बजेट विनियोजन: अध्ययन प्रतिवेदन

हालसम्म जुम्लाका स्थानीय तहको बालबालिकासम्बन्धी बजेटको तुलनात्मक र विश्लेषणात्मक अध्ययन भएको छैन। अधिकांश अध्ययनहरू जिल्लास्तरको सामान्य अवस्थामा केन्द्रित छन्, तर पालिकास्तरको बजेट विश्लेषणमा कमी छ। यो अध्ययनले यो कमी पूर्ति गर्नेछ र जुम्लाको सन्दर्भमा बालमैत्री शासनको अवस्था, बजेटको प्रभावकारिता र सुधारका सम्भावनाहरूलाई स्पष्ट रूपमा प्रस्तुत गर्नेछ। १. परिचय१.१ पृष्ठभूमिनेपालको संविधानले स्थानीय तहलाई विकासको मेरुदण्डको रूपमा […]
सरकारी कार्यालयः कतै पाइलैपिच्छे, कतै छैन एउटा पनि

मासिक पन्ध्र हजार रुपैयाँ भाडासमेत नपर्ने घरमा लाखौँ रुपैयाँ तिरेर कार्यालय राखिएको छ। यहाँ पहिलाका यातायात मन्त्री र सचिवले घरधनीसँग कमिसन खाएको आरोप छ। त्यसैले, थोत्रा घरमा चर्को भाडा तिरेर कार्यालय राखिएको छ। अहिले त्यहाँका घरधनीले मासिक लाखौँ रुपैयाँ भाडा उठाउँछन्। नेपालमा ७७ वटा जिल्ला छन्। तीमध्ये सबैभन्दा सानो जिल्ला भक्तपुर हो। भक्तपुरमा चार वटा […]