बुधबार, २१ माघ, २०८२

जुम्लाकी राममाया बुढाले जितिन्, गोल्डेन ट्रेल नेशनल सिरिज

दुर्गम हिमाली जिल्ला जुम्लाबाट उदाएकी राममायाले यो उपलब्धिसँगै नेपालको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेकी छन्। जुम्लाको पातारासी गाउँपालिका-२ की राममाया बुढाले ग्रोल्डेन ट्रेल नेशनल सिरिजको पहिलो पोडियम स्थान हासिल गरी ऐतिहासिक सफलता प्राप्त गरेकी छन्। उनले कैलाश फुगा २७ माइलको गोल्डेन ट्रेल सिरिजमा शानदार प्रदर्शन गर्दै यो जित हासिल गरेकी हुन्। यो जानकारी एसिया पेसेफिक […]

संसदमा सांसदबीच चर्काचर्की, रघुजी पन्त र ज्ञानेन्द्र शाहीको जुहारी

यो विवादले संसदभित्र तनावको स्थिति सिर्जना गरेको थियो। संसद बैठकपछि बाहिर निस्किएर सांसद शाहीले पन्तको भनाइप्रति कडा प्रतिक्रिया दिएका छन्। आइतबार संसद बैठकमा एकालेका सांसद रघुजी पन्त र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीबीच विवाद भएको छ। बैठकको क्रममा सांसद पन्तले जुम्लालाई लक्षित गर्दै “हाहा हुहु गरेर आएजस्तो होइन” भन्ने टिप्पणी गरेपछि दुई सांसदबीच चर्काचर्की भएको हो। […]

संसदमा राजतन्त्रको इतिहासमाथि तर्क-वितर्क: पन्त र शाहीबीच तनावपूर्ण बहस

“जुम्लामा हाहु गरेजस्तो होइन, इतिहास पढेर आउनुस्, म तथ्यसहित सावित गर्छु,” पन्तले भने। जवाफमा शाहीले “जे पायो त्यही बोल्न पाइन्छ?” भन्दै प्रतिवाद गरे। पन्तले भने, “के बोल्न पाइन्छ, मलाई थाहा छ।” प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूबीच राजतन्त्रको इतिहासलाई लिएर तनावपूर्ण सवाल-जवाफ भएको छ। एमाले सांसद रघुजी पन्तले राजाहरूको […]

आम्दानीका निम्ति सरकारले खोलेका संस्थाले उल्टै ऋण बोकाउँदै, कर्मचारीहरू मोजमस्तीमै व्यस्त!

यहाँ उत्पादन भएको जडीबुटीले केन्द्रकै खर्चसमेत धान्न सक्दैन, जबकि जडीबुटीको माग भने बढ्दो छ। विडम्बना, कर्मचारीहरू जडीबुटी उत्पादनभन्दा मोजमस्तीमै रमाउँदा सरकारले आम्दानी हुने विश्वासमा खोलेको संस्थाबाट उल्टै नोक्सान व्यहोर्नुपरिरहेको छ। नेपाल जडीबुटीका निम्ति विश्वसामु परिचित छ। यहाँ उत्पादन भएका जडीबुटीको माग विदेशमा बढ्दो छ। तर, जडीबुटी मार्फत देशले जति उपलब्धि हासिल गर्नुपर्ने थियो, त्यो पूरा […]

राष्ट्रिय दलित गोलमेच सम्मेलन: एकता र शक्तिको संकल्प

सम्मेलनमा अन्तर्राष्ट्रिय परिवेश, दलित पहिचान, सामाजिक विभेद, राज्य सत्ताको चरित्र, समाजवाद, र दलित मुक्तिको दर्शनजस्ता विषयमा छलफल हुनेछ। प्रथम राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले दलित समुदायको एकताका लागि यो सम्मेलन आयोजना गरिएको बताएका छन्। शनिबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलितहरू एकजुट नहुँदा मुक्ति सम्भव नभएको बताए। “हामी सबै पीडामा छौँ, […]

ताजा समाचार