मंगलवार, ३ असार, २०८२

जुम्लामा बढिरहेको लागुऔषध कारोबार र चोरीका घटनामा प्रहरीको कढाई

प्रहरीले स्थानीयलाई समेत अवैध कार्यबारे जानकारी दिन आग्रह गर्दै सामुदायिक सहयोग आवश्यक रहेको बताएको छ। पछिल्लो समय जुम्लामा लागुऔषध दुव्र्यसन र चोरीका घटनाहरू बढ्दै गएका छन्। प्रहरीले पनि कडाइ गर्दै अपरेशनहरू तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय, जुम्लाले फागुन महिनाभित्र मात्रै ब्राउन सुगर, ट्रमाडोलसहित तीन जनालाई पक्राउ गरेको छ भने डिजेल चोरीमा संलग्न थप व्यक्तिहरूलाई […]

कविता : उसका यादहरु

झरना झैँ बग्छन् यी सम्झनाहरू,चिसो बतास झैँ छोएर जान्छन्।उसको नाम लिइ हर साँझमा,नयनका बूँदहरू पोखिएर जान्छन्। चन्द्रमासँग उसको रूप झल्किन्छ,तारा झैँ झलमल ती आँखा देखिन्छ।हावासँगै गुनगुनाउँछु म,तर उसको आवाज कहिल्यै सुनिदैन। ती हाँसो, ती बोली, ती मायाका कुरा,आज पनि मनभित्र गुञ्जिरहन्छन्।समय बित्छ, दिन बदलिन्छ,तर उसलाई भुल्न मन कहिल्यै मान्दैन। टाढा भए पनि नजिकै छ जस्तो,मेरो […]

काठमाडौंमा एकैदिन पानीका ठूला तीन प्रसङ्ग

बाहिर बसेका जनताले काठमाडौं धेरै सुविधा सम्पन्न छ भन्ठान्नु गलत सावित भएको छ। महङ्गी र प्रदूषण बुझेकाहरु काठमाडौं प्रवेश गर्न रुचाउँदैनन्। काठमाडौंलाई राजनीतिक ठग, सामाजिक ठग, प्रशासनिक ठग र धार्मिक ठग लगायत तमाम ठगहरुको बाहुल्यता रहेको सहर हो भन्दा पनि फरक पर्दैन। काठमाडौं उपत्यका खानेपानीको हिसावले असुविधा ठाउँमा गनिदैआएको छ। भूमिगत पानीको सतह घट्दैजाँदा इनार […]

ताजा समाचार