शुक्रबार, ५ बैशाख, २०८२

गजल

मस्केर नचस्काउलेखेर नसम्झाउ। आँशु के देखाउनुहाँसेर नदुखाउ। हाम्रो बिर्सेको स्मृतिखोर्सेर नउप्काउ। डाँडाबाट नजरबसेर नलडाउ। हाम्रो स्कुले जीवनबिर्सेर नव्यूउँताउ। डायरी राखी राखमेटेर नहटाउ। दु:ख पोख्ने चौतारीखनेर नभत्काउ।

कविता : बेरोजगार

स्वदेशमा रोजगारीको व्यवस्था नहुँदा नेताज्यूबाध्यताले विदेशिनु पर्ने भाछ। विदेशमा पैसा को रूख त छैन नेताज्यूत्यो हजुरलाई पनि थाहाँ छ।तर जति हामी युवा विदेशिने छौ नेताज्यूहजुरहरुलाई आहा छ! किनकी रेमिट्यान्सले, नेताज्यूआफू र देशलाई चलाउनुछ।देशलाई मरुभुमि बनाउनु, नेताज्यूदक्ष युवावर्गलाई खाडीमा गलाउनु छ।

हिमपात र पहिरोले अवरुद्ध नाग्म-गमगडी सडक सुचारु, पर्यटक र स्थानीयलाई राहत

सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका थिए। लगातारको हिमपात र वर्षापछि अवरुद्ध बनेको नाग्म-गमगडी सडकखण्ड संयुक्त प्रयासबाट पुनः सञ्चालनमा आएको छ। यो सडकखण्ड भूलभुले र सात मोड क्षेत्रमा हिउँ जम्नुका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो। सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने […]

अनुदानमा सस्तो चिनी बिक्री गर्दै खाद्य संस्थान जुम्ला

एक पटकमा एक जना ग्राहकलाई पाँच किलो चिनी उपलब्ध गराउने गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले फागुन महिनादेखि बजार मूल्यभन्दा सस्तो दरमा चिनी बिक्री सुरु गरेको छ। बजारमा प्रतिकिलो १२० रुपैयाँमा बिक्री भइरहेको चिनी खाद्य संस्थानमार्फत ११० रुपैयाँमा उपलब्ध भइरहेको हो। खाद्य संस्थान जुम्लाका प्रमुख मनोज जोशीका अनुसार, यो कदमले स्थानीय उपभोक्तालाई […]

हिउँसँगको सहयात्रा

हिउँसँग बिताएका ती अनगिन्ती स्मृतिहरू हृदयको फाँटमा कैद छन्। कहिलेकाहीँ तिनलाई पल्टाउँदा, छाम्दा, महसुस गर्दा मनमा अनौठो खुसी मिल्छ। तर आजभोलि पहिले जस्तो हिउँ पर्दैन। परोस् पनि कसरी? जुम्ला भन्नेबित्तिकै सबैको मानसपटलमा एउटा सुन्दर दृश्य उभिन्छ। प्राकृतिक सुन्दरताको खानी, अनौठोमय र कल्पनाको स्वर्गजस्तो लाग्ने जुम्लालाई प्रकृतिप्रेमीहरूले ‘स्वर्गको टुक्रा’ भनेर परिभाषित गर्छन्। म जुम्लाबाट बाहिर जाँदा […]

४८ सालका प्रावि स्थायी, हाँकिरहेछन् मावि स्कुल, भएन एकपल्ट पनि बढुवा

नकारात्मक उत्प्रेरणामा शिक्षक -१ रामप्रकाशको जीवन एउटा उदाहरण हो। एउटा दर्पण हो, जसले हामीलाई यो प्रश्न सोध्छ, जब मेहनत र इमानदारिताको कुनै मूल्य रहँदैन, तब शैक्षिक गुणस्तर कसरी कायम होला? जब एउटा शिक्षकको सपना मर्छ, तब समाजको भविष्य कति सुरक्षित रहला? सुर्यले हिमालको काखमा लुकेर बिहानको उज्यालो छर्दै गर्दा, जुम्लाको गुठीचौर गाउँपालिका–१, मनिसाँघुमा रंगरोगन गरेर […]

ताजा समाचार