अछाम र दैलेख जोड्ने जीर्ण झोलुङ्गे पुलको अनुगमन, चाँडै पुनर्निर्माण हुने सम्भावना

हालसम्म पनि स्थानीय बासिन्दाहरू जोखिमपूर्ण अवस्थाको यो पुल प्रयोग गरेर आवतजावत गरिरहेका छन्। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा चिलतडा र कर्णाली प्रदेशको दैलेख जिल्लास्थित आठबिस नगरपालिका–४ खिड्किज्युला तार बजारलाई जोड्ने कर्णाली नदीमाथिको पुरानो र जीर्ण झोलुङ्गे पुलको आइतबार अनुगमन सम्पन्न भएको छ। अनुगमनमा नयाँ सहर आयोजनाका प्रमुख प्रवेशराज लामिछाने, इलाका प्रहरी कार्यालय राकम कर्णाली […]
कर्णाली नदीमा केपी ओली कपको व्यानर प्रदर्शन

राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गर्ने केपी ओली कप जस्तो प्रतिष्ठित घरेलु फुटबल प्रतियोगिताको प्रचार गरिएको दृश्य अनौठो र प्रेरणादायी देखिएको थियो। कर्णाली नदीको बगैंचाजस्तै प्रवाहलाई साक्षी राख्दै राष्ट्रिय युवा सङ्घ नेपाल दैलेखका सचिव निरज कुमार माझीको विशेष उपस्थितिमा केपी ओली कप २०२५ फुटबल च्याम्पियनसिपको ब्यानर प्रदर्शन गरिएको छ। आठबिस नगर कमिटी र राकम कर्णाली […]
प्रधानमन्त्रीले बालेनलाई असहयोग गरेको आरोप, सांसद शाहीको कडा आलोचना

सांसद शाहीले प्रशासनिक प्रमुख नहुँदा शिक्षक र वडाका कर्मचारीहरूले महिनौँदेखि तलब नपाएको भन्दै आक्रोश व्यक्त गरे। प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी ओलीले काठमाडौं महानगरपालिकालाई असहयोग गर्दै जनप्रतिनिधिहरूसँग अनावश्यक प्रतिस्पर्धा गरेको आरोप लगाएका छन्। आइतबार संसद् बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई असफल बनाउन मुख्य प्रशासकीय अधिकृत नपठाएको दाबी गरे। सांसद शाहीले […]
अघिल्लो वर्ष सुरु गरेको स्याउ बगैंचालाई निरन्तरता दिन जुम्ला पुगे विप्लव

सी व्यापार केन्द्रमा जुम्लाका अर्गानिक खाद्यान्न, स्याउका साथसाथै मार्सी चामल, कोदो र फापरका दानाहरूले बजारमा नयाँ उन्माद र जीवंतता ल्याएको छ। स्थानीय जनताको मिहिनेत र नेताहरूका प्रेरणादायी शब्दहरूले, सिङ्गो वातावरणलाई एक समृद्ध भविष्यको स्वप्निल चित्रमा परिणत गरिदिएका छन्। हिमाली आकाशको निलो रंग र जुम्लाका हिमाली डाँडाहरूको गोदमा, एक वर्ष अगाडि स्याउका पहिलो किरणहरूले माटोमा जीवनको […]
सिन्डिकेट नहटाउँदा ट्याक्सी व्यवसायी मालामाल, जनता पीडित र राज्य कंगाल!

काठमाडौं उपत्यकामा मात्र होइन्, बाहिरी जिल्लामा पनि सिन्डिकेट छ। देशमा तीन तहको सरकार छ। संघले त सकेन तर प्रदेश र स्थानीय सरकार पनि निरीह बने। सिन्डिकेट हटाउने मामिलामा तिनै तहको सरकार लाचार देखिए। ट्याक्सी चालकहरु यात्रु बोकेर चक्रपथ बाहिर जान मान्दैनन्। काठमाडौं उपत्यकाभित्र सञ्चालित कालो प्लेटको ट्याक्सीको स्क्रयाप गरेको नम्बर प्लेट पाँचदेखि सात लाखमा खुलेआम […]