गुठिचौर–३ मा ५० लाखको वडा कार्यालय भवन शिलान्यास, सेवाप्रवाहमा सहजता आउने अपेक्षा

स्थानीयस्तरमा सेवा प्रभावकारी बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नु महत्वपूर्ण भएको बताउँदै वडाध्यक्ष बुढाले जानकारी। जुम्लाको गुठिचौर गाउँपालिका -३ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। नयाँ भवन निर्माणपछि स्थानीयवासीले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ। वडाध्यक्ष इन्द्र बुढाले भवन शिलान्यास गर्दै सेवाप्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिइने बताए। […]
अमेरिकाको कदमले नेपालमा भुइँचालो, विकसित देशमा आफन्त छन् भनेर धाक लगाउनेहरुमा खैलोबैलो!

जहाँ गए पनि फर्किनपर्ने आफ्नो जन्मभूमि नै हो। विकसित मुलुकमा बसेका नेपालका नेता फटाहा, फोहोर देश भन्नेहरु अब यही फर्किँदैछन्, आफ्नो झोलाझम्टा बोकेर। अमेरिकाले गैरआबासीयलाई निकाल्न थालेसँगै अन्य देशमा भएका नेपाली सशंकित बनेका छन्। आफू बसेको देशले पनि त्यसै गर्ने हो कि भनेर उनीहरु डराएका छन्। अष्ट्रेलिया, क्यानडा, पोर्चुगललगायत विकसित मुलुकमा भएका नेपालीका यहाँ रहेका […]





