बिहीबार, ५ चैत्र, २०८२

कर्णालीमा डिजिटल प्रविधिबाट सामुदायिक स्वास्थ्य अनुसन्धानको थालनी

कर्णाली जस्ता दुर्गम भेगमा प्रविधिको यस्तो प्रयोगले स्थानीय स्वास्थ्य नीतिहरू निर्माण गर्न र समुदायको स्वास्थ्य सेवामा सुधार ल्याउन महत्वपूर्ण योगदान पुग्नेछ। नेपालमा पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य स्नातक (बी.पी.एच) र चिकित्सा स्नातक (एमबीबीएस) का विद्यार्थीहरूले सामुदायिक स्वास्थ्य निदान परियोजनाका लागि तथ्याङ्क सङ्कलनको डिजिटल विधि अपनाएका छन्। विद्यार्थीहरूले मोबाइल एप ‘कोबोटुलबक्स’ को प्रयोग […]

निःशुल्क दिएको औषधी स्वास्थ्यकर्मीहरु मेडिकललाई बेच्ने, जनताले भने सिटामोलसमेत नपाएर मर्नुपर्ने?

जनताले तिरेको करबाट खरिद गरिएको औषधी हो। सरकारले जनताले तिरेकै करबाट जनतालाई निःशुल्क औषधी दिएको हो। तर, स्वास्थ्यचौकीका कर्मचारीहरुलाई निःशुल्क औषधीको व्यवस्था कमाउने माध्यम बनेको छ। सरकारले पठाएको औषधी बेचेर उनीहरु धनी भइरहेका छन्। सरकारले धेरै औषधी निःशुल्क गरेको छ। त्यहीँ औषधी लिनका लागि कि बिरामी कि त तिनका आफन्त घण्टौंको बाटो हिँडेर स्वास्थ्यचौकी पुग्छन्। […]

ताजा समाचार