मंगलवार, ३ असार, २०८२

कविता : विभेदको पर्खाल

तिमीलाई छुट छमलाई बन्देज छतिमी सुरक्षाको पर्खाल भित्र छौंम असुरक्षाको पर्खाल भित्र छुपर्खालका स्वरुपहरु पनि,अनगिन्ती हुने रहेछन्। कतै सिमा सुरक्षाको पर्खालकतै घर सुरक्षाको पर्खालकतै बगैंचा सुरक्षाको पर्खालकतै कैदी सुरक्षाको पर्खाल माथिका मध्ये म त्यो पर्खाल भित्र छुजुन पर्खाल भित्र म कैद छुउक्त पर्खालले सुरक्षा होइन,असुरक्षा दिइरहेछ, युग युगबाट म त्यो दिन सुरक्षित भएको,आभास गर्नेछुजुनदिन म […]

भारतको महाकुम्भमा मेलाको अवसरमा मुख्यमन्त्री आदित्यनाथलाई चन्दननाथको नासो

नेपालको नाथ सम्प्रदायसँग गहिरो सम्बन्ध राख्ने चन्दननाथ मन्दिरप्रति मुख्यमन्त्री योगीको गहिरो रुचि रहेको थियो। भारतको उत्तरप्रदेशमा चलिरहेको महाकुम्भ मेलाले करोडौं श्रद्धालुको आस्थाको केन्द्र बनेका बेला, नेपालका लागि एउटा विशेष धार्मिक सन्देश प्रसारित भयो। जुम्लाको ऐतिहासिक चन्दननाथ मन्दिरको प्रतिनिधित्व गर्दै भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग संवादको अवसर जुट्यो। महाकुम्भ जस्तो विशाल धार्मिक आयोजनाको व्यवस्थापनमा व्यस्त रहँदा […]

थानकोटसम्म मात्र नेपाल हो प्रधानमन्त्री ज्यू? त्यसो भए बाहिरी जिल्लाका जनता चाहिँ के त?

ओलीको घर भक्तपुरको बालकोटमा छ तर चुनाव लड्छन् झापाबाट। काँग्रेस सभापति शेरबहादुर देउवाको घर बुढानीलकण्ठमा छ, चुनाव लड्नलाई डडेल्धुरा पुग्छन्। घर बनाउने यहाँ तर चुनाव लड्नचाँहि उतै जानुपरेको छ। भ्रष्टाचार गरेको पैसा लगेर त्यहाँ बाँडिदिएपछि जनताले भोट दिने भए। ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने निर्णय मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भएको […]

प्रारब्ध : चेतनाका अक्षरहरू

मैले मेरो प्रारब्ध कल्पनाका उज्याला रङहरूले सजाउनुछ। त्यसमा विगतको दुःखको गाढा छायाँ नरहोस्। त्यहाँ केवल मेरो संघर्षले पोतिएको उज्यालो छाओस्। समयको आफ्नै चाल छ। न त यसले कसैलाई पर्खन्छ, न त कसैको इच्छाअनुसार बग्छ। अघिल्लो क्षण अतीतमा परिणत भइसकेको हुन्छ, अर्को क्षण भविष्यबाट वर्तमान बनेर जन्मिन्छ। समयको यो प्रवाहभित्र उभिएर म सोचिरहेछु— मेरो प्रारब्ध को […]

राजेन्द्र कमरेडको जय नेपाल स्याउ बगैंचा

उनले आफ्नो बारीमा ३०० बोट स्याउ रोपेका छन्। व्यापारलाई मजबुत बनाउँदै छन्। घरको अवस्था पहिले निकै कमजोर थियो, तर अहिले परिवारका सबै कमाउने भएका छन्, जीवन केही सहज भएको छ। पहाडको काखमा अडिएको एउटा गाउँ, मोफ्ला। चिसो हावामा मिसिएको गाईबस्तु चराउने गोठालाहरूको आवाज। टाढा, धुलाम्ये बाटोको छेउमा बालकहरू खेल्दै थिए। जहाँ राजनीति बिस्तारै घरको चौघेरासम्म […]

मान्छले बनाएको पैसाले मान्छे बनाउँदै

हरेक प्रतिस्पर्धाको पछाडि पैसा नै मुख्य कारण भएको छ। हरेक खुसी पैसासँग जोडिएको छ। हरेक दु:खको कारण पैसा बनेको छ। जब प्राण, आत्मा, शरीर यी तिन तत्वकाे मिलन हुन्छ अनि मात्र मानिसको जीवन सुरुवात हुन्छ। संसारमा मानिस जतिसुकै बुदिमान, र सर्वश्रेष्ठ प्राणी काेहि छैन र पनि मानिस फेल छ। नाशवान छ, अमर छैन, मानिसको आयू […]

ताजा समाचार