सोमबार, २ असार, २०८२

Rise of Social Engineering Attack: Financial Loss to Death

Taking shortcuts without hard work or skills often leads to scams. Don’t trust anyone immediately, especially strangers who try to get close to you quickly. With the rapid development of new trends and technology, new challenges, threats, and scams are emerging every day. While social media can be used to spread both good and bad […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार : राकम अस्पतालले नयाँ इतिहास कोर्ने उपकुलपति रावलको भनाइ

कर्णालीको इतिहास फेरिँदै छ। हिजोका पीडाहरू केवल सम्झनामा सीमित रहनेछन्। त्यसैले राकम अस्पताल भविष्यको प्रतीक पनि हो। हिजो हजारौं कर्णालीबासीले सिटामोल नपाएर ज्यान गुमाए। तर समय बदलिएको छ। अब त्यही कर्णालीमा विश्वविद्यालय स्तरको संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। साविकको कर्णालीमा स्थापना भएको प्रतिष्ठान यतिबेला साविकको भेरीमा समेत सेवा दिने अवस्थामा पुगेको छ। सरकारले दैलेखको […]

तातोपानी गाउँपालिका उत्कृष्ट: सुशासनको नयाँ उचाइ पुगेको अध्यक्ष चौलागाईंको दाबी

यो नतिजा केवल एक गाउँपालिकाको सफलता मात्र नभई सुशासन र प्रभावकारी व्यवस्थापनको नमुना समेत भएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए। तातोपानी गाउँपालिका, जुम्ला, पछिल्लो मूल्यांकनमा उत्कृष्ट स्थानीय तह घोषित भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन लिजा प्रणालीअनुसार पहिलो स्थान हासिल गरेको तातोपानीले कार्यसम्पादन, पारदर्शिता, वित्तीय व्यवस्थापन, र योजनाको सफल कार्यान्वयनका आधारमा उच्चतम […]

जुम्लामा एकै दिन दुई पटक भूकम्प

स्थानीय बासिन्दाहरूलाई सतर्क रहन आग्रह गर्दै प्रशासनले आकस्मिक सहायता आवश्यक परेमा सम्बन्धित निकायलाई सम्पर्क गर्न अनुरोध गरेको छ। जुम्लामा एकै दिन दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान ११ बजेर ५६ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प दिउँसो ३ बजेर ३८ मिनेटमा महसुस गरिएको छ। पहिलो भूकम्पको […]

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न भएकाे छ । काठमाडौँ —काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको छ । बुधबार दिउँसो पाइप फुटेपछि जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका छन् । मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका प्रमुख टीका चौधरीले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार […]

कहिले भत्किने जातीय विभेदको संरचना?

जसको हातमा सीप छ जसले श्रम गर्छ जोसँग फरक क्षमता छ। जसको सीप, कलाले समाज चलेको छ त्यसैलाई शुद्र बनाइयो। जसलाई पाउबाट उत्पन्न भए भनेर भनियो। जसलाई सबैभन्दा बढी सम्मान दिनुपर्ने हो त्यसैलाई समाजको सबैभन्दा तल्लो दर्जामा सिमित गरियो। जातीय विभेद मूलतः समाजको सबैभन्दा क्रूर, अपराधिक, अमानवीय, असम्मानित कुप्रथा हो। जसले समाजको एक वर्गलाई हजारौं […]

यो वर्षको हिउँ खेल्नै पाइएन

बसन्त ऋतु शुरु हुँदैछशिशिर ऋतु सकिँदैछम दोषी कि यो हिउँद दोषी!यो सालको हिउँदमाहाम्रा गाउँ बस्तीसम्मकसैगरी हिउँदभरीमै हिउँनै परेन। बितेका प्राय हिउँदमाहिउँदेयाम सँगैहिउँसँग खेल्न पाइन्थ्योतर यो वर्षको हिउँदविस्तारै घर्किंदै छप्यारो लाग्ने हिउँदको घामकोछुट्टै आनन्द लिनै पाइएन। मलाई ताजै याद छहिउँदमा हिउँपरेरजुम्ला हुम्लाका एयरपोर्टहरूहप्ता/ १५ दिन हिउँ नबिलाएरधावनमार्गको हिलो माटो नसुकेरप्लेनहरू बस्न सक्दैनथेदिनहुँ प्लेन डिले हुन्थे। कर्मचारी, […]

रोजगारी र घुमफिरको बहानामा धमाधम विदेश भाग्दै ठग सहकारी पदाधिकारीहरु

टोलटोलमा सहकारी, घरघरमा धानको भकारी नारासहित सरकारले सहकारीमा बचत अभियान चलायो। जनतालाई जबरजस्ती बचत गर्न लगाइयो। ब्याजको प्रलोभन दिइयो। सहकारीमार्फत मानिसहरुको उन्नति र प्रगाति भएको देखाइयो। त्यसको विश्वास गरेर सोझासाझा जनताले सहकारीमा बचत गरे। अहिले बैंक, वित्तीय संस्था तथा सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीहरु विदेशिने क्रम बढ्दो छ। दिनहुँ सयौंको संख्यामा बैंक, लघुवित्त, फाइनान्स र […]

प्रविण वयकका चार मुक्तक

आज नागरिकहरुले यस्तो न्यायमुर्ति पाएछन्कि पीडितले पनि अदालतबाट निस्पक्ष नहुने उर्दी पाएछन्न्यायाधिशहरुले नै न्यायको मुकुन्डो लुकाएपछिदण्डित हुनुको सट्टा अपराधीले नै क्षतिपूर्ति पाएछन्। जब राजनीतिमा गर्ने नाममा एक बेइमान निस्किन्छ।थाहा हुँदैन सोझालाई त्यहाँ विना विचारको भान निस्किन्छ।एउटा होइन दुइटा होइन हजारौं निराशाहरु पोख्दैअधिकार स्वतन्त्रता र न्यायको लागी एक जवान निस्किन्छ। कुनै नारी एक नामर्दबाट यौनाचार हुन्छिन्त्यही […]

ताजा समाचार