सकारी जागिर खानुपर्ने बाध्यता, एक खतरनाक भाइरस

मैले आफ्ना साथीहरूलाई देखेको छु, जो हजारौँ किताबसँग संघर्ष गरिरहेका छन्। उनीहरू लोकसेवा परीक्षा पास गर्ने सपना बोकेर दिनरात मेहनत गरिरहेका छन्। समाजमा आजभोलि एउटा अनौठो भाइरस फैलिएको छ, जसको नाम हो, “सरकारी जागिर।” कक्षा १२ पास गर्ने वित्तिकै प्रायः विद्यार्थी साथीहरूको कानमा सुनिने एउटा सामान्य तर गम्भीर प्रश्न हो, “के गर्छस् त अब?” गाउँघरमा […]
जुम्ला थलाले गाउँमा पहिलो पटक गाडी पुगेपछि छाएको खुसीयाली

गाडीको इन्जिनको घर्रघर्र आवाज वर्षौँदेखि थिचिएको गाउँको चाहना थियो। पहिलो गाडी गाउँमा पुगेपछि, मानिसहरू विस्मयको आँखाले त्यसलाई हेरिरहेका थिए, अचम्म, अनौठो र अविश्वसनीय। कर्णालीका डाँडाकाँडामा कैयौँ यस्ता गाउँ छन्, जसले विकासको सपना देखिरहे पनि भौगोलिक कठिनाइहरूले त्यसलाई परिपूर्ति गर्न दिएका छैनन्। तिनैमध्ये एक हो, तातोपानी गाउँपालिका -८ थलाले। हिमालका उकाला घुम्तीहरू काटेपछि भेटिने यो गाउँ […]
रोजगारी दिने नाममा शोषण, आफ्नाबाटै ठगिँदै मानिसहरु!

अहिले कोही न कोही कतैबाट ठगिएकै पाइन्छ। कोही विश्वासमा परेर ठगिएका छन् भने कोही सेवा पाउने आशामा ठगिएको भेटिन्छ। तर, ठग्ने आईडिया चाँहि दिनमा दुई र रातमा दश गुणाले बढिरहेको छ। अब आफ्नै आफन्त वा चिनजान भएकैबाट जोगिन गाह्रो भएको छ। बाटोमा हिँड्दा बिजुलीका पोल, मठमन्दिर वा सार्वजनिक स्थलका भित्तामा विभिन्न खालका पोस्टर देखिन्छन्। अधिकांश […]
फेसबुके विकास, एक व्यंग्य

एकथरी भन्छन्, “यो योजना मैले ल्याएको हो।” अर्काथरी भन्छन्, “हैन, मेरो पहलमा आएको हो!” त्यसपछि दुई पक्षबीच फेसबुकमै दोहोरी चल्छ। समाजमा विकासको बहस चल्नु राम्रो कुरा हो। विकास हुनुपर्छ, सबैलाई समृद्धिको बाटो खुल्नु पर्छ। तर, हाम्रो देशमा विकास कस्तो भइरहेको छ? त्यो हेर्न फेसबुक खोल्नुपर्छ। फेसबुकमा विकास हुन्छ। हो, तपाईंलाई विश्वास नलाग्न सक्छ, तर नेपालमा […]