बिहीबार, ५ चैत्र, २०८२

तातोपानी गाउँपालिकाको १६औं अधिवेशनमा १७ नीति पारित, अर्धवार्षिक प्रगति अनुमोदन

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा तातोपानीले १७ लाख ५३ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको छ। यसैगरी, जिल्लामै पहिलो पटक ८ सय घरधुरीको घर बीमा कार्यक्रमबाट लाभान्वित गरिएको छ। तातोपानी गाउँपालिकाको १६औं अधिवेशन सम्पन्न भएको छ। यस अधिवेशनमा १५ नयाँ नीति र २ संशोधित नीति गरी जम्मा १७ नीति पारित गरिएको छ। यसका […]

ताजा समाचार