बिहीबार, ५ चैत्र, २०८२

‘जिबी राई पक्राउ नगर्ने नसक्ने प्रहरीले निरीह दलितदम्पतीलाई पक्राउ गर्‍यो,’ सांसद रणेन्द्र बराली

गृह प्रशासनकै निर्देशनमा अत्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा चौधरीको जोडीमाथि प्रहरीबाट ज्यादती भएको भन्दै संसदमा सांसदहरूले गृहमन्त्रीको आलोचना गरेका छन्। जिबी राईजस्ता फरार अभियुक्तलाई पक्राउ गर्न नसक्ने प्रहरीले एउटा निरीह जोडीलाई पक्राउ गर्न विदेश गएको भन्दै आक्रोशसमेत व्यक्त गरे। बिहीबारको संसद् बैठकमा सांसद रणेन्द्र बरालीले भने, ‘जिबी राईजस्ता मान्छेलाई पक्राउ गर्न नसक्ने […]

सरकारले भावी पुस्तालाई ऋण र करको बोझ बढायो : प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गलत नीतिले देशमा ऋण बढेको जिकिर गरेका छन्। बिहीबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको छ, जसले भावी पुस्तालाई दीर्घकालीन ऋण र करको भारी बोझ थपेको छ।’ उनले अगाडि भने, ‘तर, […]

सर्लाहीमा अन्तरजातीय विवाह गरेका प्रेम जोडीमाथि गृहमन्त्रीले दमन गरेको विषय संसदमा

सर्लाहीमा अन्तरजातीय विवाह गरेका प्रेम जोडीमाथि गृह मन्त्रीको निर्देशनमा भएको दमनबारे संसदमा कुरा उठेको छ। नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे गृहमन्त्री रमेश लेखकले सत्य तत्य जानकारी दिन माग गरेकी छन्। बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार […]

सामाजिक सञ्जाल विधेयकमा सुमनाले गराइन सरकारको ध्यानाकर्षण

बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संसद्‌मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्। “हिजोबाट सामाजिक सञ्जालमा प्रोटेस्ट सुरु भएको छ। सरकारले दर्ता […]

प्रतिष्ठानमा आँखा उपचारको अत्याधुनिक फेको प्रविधि सुरु, सकिए शिवीर कुर्ने दिन

“पहिला आँखा उपचारको लागि शिविरको कुर्नु पर्थ्यो। अब तीदिन पनि गए डा. विश्व र डा. प्रकाशले धेरै काम गर्नु हुनेछ,” निमित्त निर्देशक डा. प्रेणित पोखरेलले भने। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा उपचार गर्ने अत्याधुनिक फेको प्रविधि सुरु भएको छ। सरकारी अस्पतालमा विरलै पाइने यो प्रविधि जुम्लाले सुरु गरेको हो। फेको सर्जरीमा मोतीविन्दु भएको लेन्सलाई ननिकाली […]

कविता : किन चाहियो पहिचान ?

यो यस्तो राज्यसत्ता होक्रूरतामा होमिएकोअहंकारमा मात्तिएकोचेतना नै भत्किएको यो सत्तालाई यस्तो रोग लागेको छजसको मानसपटलमा दुष्कर्मलेएकछत्र राज गरेको छसोचाइको आयतनमा किरा परेको छफोहोरको थुप्रोमाथि दिमाग राखेरराज्य चलाइरहेछ यो राज्य सत्ता! ओ सत्ता तँलाई चेतावनी !नैतिकता हराएर मेरो जस्तो छातीमाकैयौंका निर्दोष छातीहरूमातैंले चलाएको छस् गोलीअस्तित्वलाई नामेट गर्ने उदेश्यलेतेरा अहंकारीका बन्दुकहरु पड्किदैमा मेरो पहिचानमेरो अस्तित्वसकिनेवाला छैन्मासिनेवाला छैन् […]

ताजा समाचार