मंगलवार, ३ असार, २०८२

बालबालिकाले ‘स्वास्थ्य लाभ’ गरून्, मन्त्रीज्यूले ‘आरामदायी यात्रा’ गरून्

मन्त्रीज्यूको व्याख्या रोचक छ, ‘‘म आफ्नो गृह जिल्लामा जान पनि नपाउने हो? गाडीमा जाऊँ कि हेलिकप्टरमा, त्यो मेरो व्यक्तिगत रोजाइ होइन र?’’ धुलो उडाएर मात्रै आए पनि मन्त्रीज्यू प्रमुख अतिथिको हैसियतमा गर्वले ठिंग उभिए। बालबालिकाले ‘स्वास्थ्य लाभ’ गरून्, मन्त्रीज्यूले हेलिकप्टरको ‘आरामदायी यात्रा’ गरून्! जाजरकोटको नीलो आकाशमा जब नेपाली सेनाको हेलिकप्टर देखा पर्यो, विद्यालय चौरमा भेला […]

जुम्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध सचेतना र्‍याली सम्पन्न

सचेतना र्‍यालीले पाठेघरको मुखको क्यान्सरबारे आम नागरिकमा जागरूकता फैलाउने तथा एचपिभी खोप अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। विश्व क्यान्सर दिवसको अवसर पारेर जुम्ला जिल्लाको सदरमुकाम खलंगामा पाठेघरको मुखको क्यान्सर विरुद्ध सचेतना र्‍याली सम्पन्न भएको छ। र्‍यालीको आयोजना कास एमआए क्लबले गरेको थियो भने कार्यक्रम जनस्वास्थ्य कार्यालय, जुम्ला, युवा अभियान, र कर्णाली […]

जुम्लामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

सञ्जालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, जिल्ला प्रशासन कार्यालय, मानव अधिकार तथा पत्रकार महासंघका प्रतिनिधिहरू समावेश छन्। जुम्लामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि पैरवी गर्ने उद्देश्यले जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको छ। संजालमा जुम्लाका डीएसपी छेदिलाल कामतीको संयोजकत्वमा गठित सञ्जालमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि संलग्न छन्। डीएसपी कामतीका अनुसार […]

प्रेस चौतारी नेपाल जुम्लाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी र समाजसेवीहरूको सहभागिता रहेको थियो। प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसर पारेर जुम्ला जिल्ला कार्य समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कुल ६ जनाले रक्तदान गरेका छन्। प्रेस चौतारी नेपाल जुम्लाका अध्यक्ष मानदत्त रावलका अनुसार रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उनले यस प्रकारका सामाजिक गतिविधिहरूले पत्रकारितालाई मानवसेवामा पनि जोड्ने विश्वास […]

भारत तिर्थयात्रा गएर फर्किनेबेला हराएका जुम्लाका जीवन हमाल भेटिए

हमालका आफन्त गोविन्द खत्रीले हमाल भारतको प्रयागराजस्थित तीर्थयात्रा सम्पन्न गरी स्वदेश फर्किंनेबला सम्पर्क बिहिन भएपनि सोमबार राती भेटिएको जानकारी दिए। चन्दननाथ नगरपालिका-२ निवासी ४२ वर्षीय जीवन हमाल भटिएका छन्। तीर्थयात्राका लागि भारत गएका हमाल नेपाल फर्किने क्रममा हराएका थिए। हमालका आफन्त गोविन्द खत्रीले हमाल भारतको प्रयागराजस्थित तीर्थयात्रा सम्पन्न गरी स्वदेश फर्किंनेबला सम्पर्क बिहिन भएपनि सोमबार […]

ताजा समाचार