बुधबार, ४ असार, २०८२

हिउँदे फलफुल बगैँचा व्यवस्थापनका लागि एक दिने स्थलगत घुम्ति तालिम सम्पन्न

तालिमका क्रममा स्थानीय कृषकहरूले हिउँदे फलफूलको व्यवस्थापन, रोग तथा कीरा नियन्त्रणका उपाय, माटोको उर्वरता जोगाउने तरिका, मलजल व्यवस्थापन तथा बगैँचा सुधारका प्रविधिहरूबारे व्यावहारिक ज्ञान लिएका थिए। हिमा गाउँपालिकामा कृषकहरूको सीप अभिवृद्धि तथा फलफूल बगैँचाको उचित व्यवस्थापनका लागि एकदिने स्थलगत घुम्ति तालिम सम्पन्न भएको छ। हिमा गाउँपालिका-५, भुगोलपाटामा सम्पन्न उक्त तालिम कृषि विकास कार्यालय जुम्लाको आर्थिक […]

छुईप्रथा विरोधी सन्देशमूलक गीत ‘कुसंस्कार’ सार्वजनिक

गीतकार परिलाल विश्वकर्माको शब्द सिर्जनामा तयार पारिएको यो गीतले समाजमा विद्यमान अन्धविश्वास र कुप्रथाविरुद्ध चेतनाको सन्देश फैलाउने प्रयास गरेको छ। कर्णाली र सुदूरपश्चिममा जरो गाडेर बसेको छुई प्रथाका कारण हुने विभेदलाई उजागर गर्दै ‘कुसंस्कार’ नामको गीत सार्वजनिक भएको छ। गीतकार परिलाल विश्वकर्माको शब्द सिर्जनामा तयार पारिएको यो गीतले समाजमा विद्यमान अन्धविश्वास र कुप्रथाविरुद्ध चेतनाको सन्देश […]

कविता : समय कठोर ढुंगाजस्तै

तिम्रो अनुपस्थितिको नाम कुँदिएको छ,हरेक बिहान ऐनामा आफैलाई हेर्छु,आँखामा इतिहासको धूलो थुप्रिएको छ,ओठहरू चिरिएका छन्,भुइँचालोले पर्खाल चिरेझैं। तिमी नहुनु भनेकोपुरानो पुस्तकको बिर्सिएको पानाजस्तो,अक्षरहरू धमिला भइसकेका,तर चोट अझै ताजा। हरेक रातअनुत्तरित प्रश्नको गहिराइमा खस्छु,पहिरोले बस्ती तानेझैं। हावा आउँछतिम्रो गन्ध बोकेर,तर पहिचान हराइसकेको छ।हिजो तिम्रो आवाज सुन्ने कानहरूमौनताको भारले थिचिएका छन्। नदी बगिरहेछ,तर तालमा कुनै धुन छैन।शब्दहरू […]

भेडा पालेर अवसर देखाइरहेका कालिबहादुर

आजभोलि बिहान उज्यालो हुनुअघि नै कालिबहादुर गोठमा पुग्छन्। एउटा नयाँ दिनको सुरुवात भेडाहरूको आवाजसँगै हुन्छ। ती भेडाहरू जो कहिले पहाड उक्लन्छन्, कहिले खोल्सी झर्छन्, कहिले गोठमै बिस्तारै घाम ताप्छन्। गोठको कुनामा उभिएर काली बहादुर बुढा(२९)ले भेडाहरूलाई नियालिरहेका छन्। साँझपख घामले डाँडाकाँडा छोप्दै गर्दा, भेडाहरू आ-आफ्नै लयमा घाँस टोक्दै छन्। केही भेडा एकआपसमा टक्कर खेलिरहेका छन्। […]

दलित राष्ट्रिय गोलमेच सम्मेलन आयोजक समितिको सचिवालय बैठक सम्पन्न

बैठकले नो केवल कार आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै, बैठकले सरकारद्वारा गरिएको भीषण दमनको भर्त्सना गरेको छ। ०८१ माघ १८ गते दलित राष्ट्रिय गोलमेच सम्मेलन आयोजक समितिको सचिवालय बैठक काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले आगामी वैशाखमा आयोजना हुने गोलमेच सम्मेलनको सफलताको निम्ति विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको हो। बैठकले अग्नि […]

ताजा समाचार