चिकित्सा पेशाको मर्यादाका लागि विद्यार्थीलाई सपथ

प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्न आएका प्रथम वर्षका ४६ जना विद्यार्थीले चिकित्सा पेशाको मर्यादा, बिरामीप्रतिको निष्ठा, गोपनीयता र निष्पक्ष सेवाको प्रतिज्ञा गरेका हुन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँचौं एमबीबीएस ब्याचका विद्यार्थीले पहिलोपटक हिप्पोक्रेटिक शपथ लिएका छन्। प्रतिष्ठानका डिन डा. प्रेणित पोखरेलले ४६ जना विद्यार्थीलाई चिकित्सा पेशाको मर्यादा, बिरामीप्रतिको निष्ठा, गोपनीयता र निष्पक्ष सेवाको प्रतिज्ञा गराएका हुन्। […]
आर्थिक अभावले अस्पतालमै अल्झिएकी देउ कन्या रोकाया

“डाक्टर साबहरूले राम्रो उपचार गर्नुभयो, सबैलाई धन्यवाद दिन्छु। तर अब हामीलाई ४० हजार तिर्ने पैसा छैन, त्यसैले अस्पतालबाट घर जान पाएका छैनौं,” रुपबहादुर भक्कानिए। जुम्ला सिंजा गाउँपालिका–१, डिग्रा गाउँकी ४४ वर्षीया देउ कन्या रोकायाको जीवनमा आएको यो दुर्घटना मात्र शारीरिक चोटको पीडा थिएन, यो त परिवारको आर्थिक अवस्थासँग जोडिएको एउटा कठोर परीक्षा बन्यो। गएको पौष […]
प्रधानमन्त्री ओलीको दाबी: सरकार २०८४ सम्म ढल्दैन, अध्यादेश संवैधानिक छन्

संसद्मा दिएको सम्बोधनका क्रममा ओलीले पछिल्लो समय लोकप्रिय बनेको ‘ढलेँ, ढलेँ’ भन्ने गीतको प्रसङ्ग निकाल्दै विपक्षी दलहरूलाई कटाक्ष गरे। शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको स्थायित्व र आगामी योजनाहरूबारे आफ्नो धारणा व्यक्त गरे। उनले विपक्षी दलहरूले बारम्बार सरकार ढल्ने चर्चा गरिरहे पनि २०८४ […]
प्रधानमन्त्री ओलीले भने, “म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न”

“मैले अहिलेसम्म भ्रष्टाचार गरेको छैन र कुनै हालतमा अरूलाई पनि गर्न दिन्न,” उनले दोहोऱ्याए। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने स्पष्ट प्रतिबद्धता जनाएका छन्। आफ्नो सरकारमाथि गलत आरोप लगाइएको भन्दै उनले कडा प्रतिक्रिया दिएका छन्। “मेरो विषयमा एउटा मात्र भ्रष्टाचारको प्रमाण ल्याएर देखाउनुस्,” […]
निलम्बन फुकुवा गर्न रवि लामिछानेको माग

शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको मागसहित निवेदन दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर […]
रवि लामिछानेले भेटे सभामुख

सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि ०८१ पुस ८ मा लामिछाने सांसद पदबाट निलम्बित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन्। घिमेरेलाई भेट्न शुक्रबार लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन्। आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ। बैठकको मुखमा लामिछानेले सभामुखलाई भेटेका हुन्। सहकारी […]
घट्दै मालपोत कार्यालयबाट उठ्ने राजस्वको दर

मालपोत कार्यालयका अनुसार आव २०८०/८१ को दोस्रो चौमासिकसम्म १ करोड ४१ लाख ६० हजार आठ सय २८ रुपैयाँ राजस्व संकलन भएको थियो। तर, यस वर्ष सोही अवधिमा १ करोड ३२ लाख ३० हजार नौ सय ३९ रुपैयाँ मात्र उठ्न सकेको छ। यसले गत वर्षको तुलनामा करिब ९ लाख रुपैयाँ राजस्व घटेको देखाउँछ। चालु आर्थिक वर्ष […]
सम्झनामा भवानी मा.वि!

बादलका थुङगाबाट, पानीका थोपा छुटेका जस्तो…! हावाका झ्वकाबाट चिसो छुटेको जस्तो…! वसन्त ऋतुमा नयाँ पालुवा पलाउँदै गर्दा उसको पुरानो अनावरण छुटे जस्तो। आखिर छुट्नु नै त जिन्दगी रहेछ! जीवन दुरुस्तै परसम्म आयो। आज जीवन अबोध बालकबाट वयस्कसम्म पुग्यो। तर समय उही रहेन। सायद, त्यो बालापन जति मिठो यो युवा र वयस्क अवस्था त्यति सुहाउँदो रहेनछन्। […]