बिहीबार, ५ चैत्र, २०८२

प्रेस चौतारी जुम्लाको नयाँ कार्यसमिति, मानदत्त रावल अध्यक्षमा पुनः निर्वाचित

अधिवेशनको उद्घाटन सत्रपछि भएको बन्द सत्रले रावललाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। पत्रकार मानदत्त रावलको नेतृत्वमा प्रेस चौतारी नेपाल, जुम्ला शाखाको नयाँ कार्यसमिति गठन भएको छ। जिल्लामा विहीबार सम्पन्न प्रेस चौतारी जुम्लाको चौथो जिल्ला अधिवेशनबाट मानदत्त रावलको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो। अध्यक्षमा मानदत्त रावल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन। […]

खडानन्द चौलागाईंको नयाँ गीत “बाईस पाटन पान सय दराको सेरोफेरो” सार्वजनिक

बाईस पाटन पानसय भित्र, ताउनै चर्न गाई गईबिर्सेकी कम्पनी माला फेरि सम्झन लाइगै… खडानन्द चौलागाईंको नयाँ गीत “बाईस पाटन पान सय दराको सेरोफेरो” सार्वजनिक भएको छ। यो गीत उनको पहिलो लोकगीत हो। गीतमा बाजुराकी चर्चित लोक गायिका लक्ष्मी नेपाली र बरिष्ठ लोक गायक भुवनप्रकाश बढुको स्वर सहयोग रहेको छ। गीतको सुरुवाती पंक्तिहरूले नै श्रोतालाई आकर्षित […]

कविता : फूलै फूल बीच फूलिदेउ तिमी..

फूलै फूल बीच फूलिदेउ तिमी पनि फूल बनी,फूल झैँ गरी फूलिदेउ बाधा जति आए पनि,काँडासँगै हुरीबतास जे पनि आउन सक्छन्,पन्छाउँदै फूलिरहनु शीतअसिना पर्नसक्छन् । सुन्दर बनी फूलिदेउ हेर्नेहरू आउन सक्छन्,बास्नाहरू छरिदेउ सुँघ्न भनी आउन सक्छन्,टिप्न चुँड्न खोज्नेदेखि भिरमा गई फूलि देउ,जसले माया गर्छन् उनको गमलामा फूलिदेउ। तिम्रा महिमा बढेकै छन् अझै अरु बढ्दै जाउन्,फूल तिमी […]

ताजा समाचार