मंगलवार, ३ असार, २०८२

कविता : याद

जब तिमी गयाैसुनसान भयाे मनयादका  डाेबहरु जताततै छन्। आकाशमा बादलझैं टाँसिएका हावाले कहिले तिम्राे खबर ल्याएजस्तो लाग्छझ्यालबाहिरको डालीमा बसेका चरातिम्रै कुरा सुनाउन आएको झैं लाग्छ। तिम्रै अनुहारको बिम्ब बनाएर चन्द्रमा रातभरी हेर्छे मलाई तिमी बिना म घामको प्रकाश खोज्दै हिँड्ने छायाँ जस्तै भएको छु। जहाँ सबैकुरा तिमीमै टुङ्गिन्छतिमी फर्कन्छौ ?कि यादहरू मात्र फर्कन्छन्?

सांसद ज्ञानेन्द्र शाहीलाई पितृशोक

सोमबार दिउँसो शाहीका बुबाको निधन सुर्खेतको विरेन्द्रनगरमा भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक, जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीका पिता हरिबहादुर शाहीको ६६ वर्षको उमेरमा आज असामयिक निधन भएको छ। सोमबार दिउँसो शाहीका बुबाको निधन सुर्खेतको विरेन्द्रनगरमा भएको हो। सांसद शाहीका पिताको निधनप्रति विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियन्ता तथा […]

सांसदहरुका निम्ति सुनौलो अवसर

लोकतन्त्रमा जनता मोटा र राजनेता दुब्ला हुने गर्छन्। मोहनदाश निकै दुब्ला, पातला र मरन्च्यासे थिए। बीपी पनि पातला र दुब्ला थिए। डे क्लार्कभन्दा मन्डेला दुब्ला थि।ए महात्मा गान्धी पनि दुब्ला थिए। मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ। तर, उसले धेरैलाई तरंगित बनाउन सक्दछ। जस्तैः गान्धी, अब्राहम् लिंकन। गान्धी यति सर्वस्वीकृत भए कि उनको फोटो पनि […]

सिंजामा जंगल आगलागी हुँदा एक जनाको मृत्युु

सांकेतिक तस्बिर दिउसो करिब दुई बजेतिर लागेको उक्त आगो निभाउने क्रममा ८० वर्षीय स्थानीय भद्द रावलको दुखद निधन भएको सिंजा गाउँपालिकाका पूर्व अध्यक्ष देवलसिंह रावलले जानकारी दिए। सिंजा गाउँपालिका-१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी चौकी नराकोटका अनुसार आगो के कारणले लागेको हो भन्नेबारे हालसम्म एकीन जानकारी […]

ताजा समाचार