अपाङ्गता भएका मुकेन्द्रलाई घरमै शिक्षिका राखेर पढाइँदै
सावित्रीको समर्पण र मुकेन्द्रको जिज्ञासु स्वभावले शिक्षा मात्र नभई समानताको नयाँ ढोका खोल्ने काम गरेको छ। मुकेन्द्रका बुबा भद्रविर सार्कीले आफ्नो जीवनमा यो सहयोग ठूलो राहत बनिरहेको बताए। जुम्लाको तातोपानी–४ नियापानीका मुकेन्द्र सार्की, जो शारीरिक अपाङ्गताको कारण विद्यालयसम्म जान सक्दैनन्। तथापी उनको शिक्षा आर्जन गर्ने ढोका बन्द भएको छैन। उनी आफ्नो घरमै शिक्षाको ज्योति पाउँदैछन्। […]
डोटीमा हिमपात
हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन्। हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन्। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गएरातिदेखी हिमपात शुरु भएको छ। हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ। हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन्। हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन्। जिल्लाको बडिकेदार […]
एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर धवन(तस्बिरहरू)
धवन सहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन्। नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन्। उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन्। उनीहरुले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा विताएका थिए। एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर […]