हिमालको माथिल्लो भेगमा बहुपति र तल्लो भेगमा बहुपत्नी प्रथा थियो
हुम्ला डायरी -३ कार्ल मार्क्सको भनाइ अनुसार संरचनाले उपरीसंरचना निर्धारण गर्छ। उहाँका अनुसार अर्थव्यवस्था भनेको संरचना हो। संस्कृति र राजनीति त्यसको उपरीसंरचना हो। त्यस्तै पशुपालनमा आधारित अर्थतन्त्र संरचना हो भने बहुपतिप्रथा उपरीसंरचना हो। रामसिंह दाइले हाम्रो छेउमा उभिएका मान्छे छक्क बहादुर लामा भनेर देखाइदिएपछि हामी छक्क पर्यौं। मैले त्यो फोटो प्रकाश जीलाई देखाएपछि उहाँले छक्क […]
कर्णालीको रोमाञ्चक जित, विराटनगरको तेस्रो हार
कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सकेको हो। नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ। कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सकेको हो। विराटनगरका लागि निकोसल […]
पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी
यही २८ मंसिरमा हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका हुन्। गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन्। यस्तै, शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिएकी हुन्। त्यसैगरी, विष्टले स्वतन्त्र उम्मेदवारी […]
कर्णालीमा हुने, दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि
यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णाय गरेको थियो। दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त […]
उच्च हिमाली भूभागमा हिमपातको सम्भावना
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली […]
गजल
हामीले चुनाव जितायौं भात मासुसँग,अनि छोरोले रुँदै देश छोड्यो आँसुसँग। न विकास हुन्छ, न सुशासन आउँछ देशमा,कहिले क्रान्ति हुन्छ, प्रश्न गर्छु जिज्ञासुसँग। भ्रमित भाषणमा, कति पटक सिंहासन गर्छौ,आश भरोशा छैन अब जनघाति पिपासुसँग। युवालाई देश निकाला गरेर बुढी औंलाले देश,नचाउँदै छन्, आफू पनि डरमै नाच्छन् नासुसँग।