सोमबार, ८ पुष, २०८१

भारतमा जुम्लाकी तीन धाविकाको शानदार प्रदर्शन: दुई जना प्रथम एक द्वितीय

उनीहरूको साहस, मेहनत र उपलब्धिले नेपाललाई खेलकुदको नयाँ युगमा प्रवेश गराउने छ। यो सफलता न सुरुवात हो नत अन्त्य नै। यो त एक अबिराम शृङ्खला हो। जो निरन्तर चलिरहनेछ। जुम्लाको विकट बस्तीबाट भारतको कर्नाटकसम्मको यात्रा र त्यसमा भएको अद्वितीय सफलता नेपाली खेलकुद इतिहासमा स्मरणीय बनेको छ। ८ औं टेकिओन मलनद अल्ट्रा ट्रेल रेसमा जुम्लाका तीन […]

जुम्लाका १८ जना उद्योगीहरू पुरस्कृत

जुम्लामा हालसम्म ४,४३० उद्योग दर्ता भएका छन्। तर, उद्योगहरू सञ्चालनमा रहेको दर अपेक्षा अनुसार छैन। जुम्लामा आयोजित दशैँ राष्ट्रिय उद्योग दिवसका अवसरमा १८ जना उद्यमीलाई पुरस्कृत गरिएको छ। स्थानीय उत्पादनलाई प्रशोधन गरी जिल्ला भित्र र बाहिर बजारीकरण गर्न महत्वपूर्ण योगदान दिएका उद्यमीहरूलाई सम्मान गरिएको हो। पुरस्कृत हुनेमा श्रृष्टि एण्ड संशार फलफूल उत्पादन तथा प्रशोधन उद्योगका […]

रवि लामिछाने थप १५ दिन हिरासतमा रहने

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार यसअघि थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले आज अदालतमा उपस्थित गराएका थिए। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद […]

अथाह सम्भावना बोकेको गिडिदहलाई पर्यटकीय गन्तव्य बनाउन भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दहको अधिकतम लम्बाइ १,५१० मिटर, चौडाइ ३१० मिटर र गहिराइ ४२.८ मिटर रहेको छ। पानीको कुल आयतन ७३,५०,३२३,९९ घन मिटर छ भने गिडिदह विभिन्न प्रजातिका चराहरू र लोपोन्मुख जनावरहरूको बासस्थान पनि हो। जुम्लामा रहेको गिडिदहलाई पर्यटकीय गन्तव्य बनाउन र संरक्षणका लागि भन्दै कर्णाली प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ। तातोपानी गाउँपालिका -४ का वडाअध्यक्ष अमर बहादुर […]

ताजा समाचार